काठमाडौं। करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु भएको छ।

कञ्चनरूप नगरपालिका-४ जगतपुर बस्ने २३ वर्षीया लिलम चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घरमा भात पकाउने क्रममा करेन्ट लागि गम्भीर घाइते भएकी उनको धर्मेश्वर अस्पताल ठेलिया हुँदै थप उपचारको लागि अञ्चल अस्पताल राजविराज सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

" /> काठमाडौं। करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु भएको छ।

कञ्चनरूप नगरपालिका-४ जगतपुर बस्ने २३ वर्षीया लिलम चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।

आफ्नै घरमा भात पकाउने क्रममा करेन्ट लागि गम्भीर घाइते भएकी उनको धर्मेश्वर अस्पताल ठेलिया हुँदै थप उपचारको लागि अञ्चल अस्पताल राजविराज सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

"> करेन्ट लागेर सप्तरीमा एकको मृत्यु: Dekhapadhi
करेन्ट लागेर सप्तरीमा एकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। करेन्ट लागेर सप्तरीमा एक जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">कञ्चनरूप नगरपालिका-४ जगतपुर बस्ने २३ वर्षीया लिलम चौधरीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ।</p> <p style="text-align: justify;">आफ्नै घरमा भात पकाउने क्रममा करेन्ट लागि गम्भीर घाइते भएकी उनको धर्मेश्वर अस्पताल ठेलिया हुँदै थप उपचारको लागि अञ्चल अस्पताल राजविराज सप्तरीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।</p>
प्रतिक्रिया दिनुहोस्