काठमाडौं। कुटपिट गरेर हत्या गरेको अभियोगमा सर्लाहीको बलरा नगरपालिका-१ का ४० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

रौतहटको राजदेवी नगरपालिका-६ का ३५ वर्षीय अशोक राय यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पैसाको लेनदेनको विषयमा कुटपिट गर्दा यादवको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र बेस क्याम्प छनकी टोल सर्लाहीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

" /> काठमाडौं। कुटपिट गरेर हत्या गरेको अभियोगमा सर्लाहीको बलरा नगरपालिका-१ का ४० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

रौतहटको राजदेवी नगरपालिका-६ का ३५ वर्षीय अशोक राय यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पैसाको लेनदेनको विषयमा कुटपिट गर्दा यादवको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र बेस क्याम्प छनकी टोल सर्लाहीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

"> कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ: Dekhapadhi
कुटपिट गरी हत्या गरेको अभियोगमा पक्राउ
काठमाडौं। कुटपिट गरेर हत्या गरेको अभियोगमा सर्लाहीको बलरा नगरपालिका-१ का ४० वर्षीय युवकलाई प्रहरीले पक्राउ गरेको छ।

रौतहटको राजदेवी नगरपालिका-६ का ३५ वर्षीय अशोक राय यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पैसाको लेनदेनको विषयमा कुटपिट गर्दा यादवको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ सशस्त्र बेस क्याम्प छनकी टोल सर्लाहीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरूलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा बुझाएको हो।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्