काठमाडौं। पाँचवटा प्रदेशका धेरै जसो स्थानमा असार २६ देखि २९ गतेसम्म भारी वर्षा हुने देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित क्षेत्रका बासिन्दा, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सतर्क रहन भनेको छ।

मौसम पूर्वानुमान महाशाखाले असार २६ देखि २९ गतेसम्म प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र प्रदेश ५ मा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। अहिले मध्यम वर्षा हुँदा २४ घण्टामा ४० देखि ६० मिलिमिटर पानी परिरहेकोमा भारी वर्षा हुँदा यसको मात्रा बढेर १०० देखि २०० मिलिमिटर पुग्ने जनाएको छ।

“असार २६ देखि २९ गतेसम्म केही प्रदेशहरूमा भारी वर्षा हुने देखिएकोले हामीले मंगलबारबाट जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरी हरेक घण्टाको मैसम सम्बन्धित गतिविधि ट्रयाक गरिरहेका छौं,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले देखापढीसँग भने।

म्यानमादेखि भारत हुँदै पूर्वी नेपालबाट छिर्ने बाक्लो बादलले नेपालका पाँचवटा प्रदेशमा भारी वर्षा गराउने जनाइएको छ।

“तराईमा झापादेखि रौतहटसम्म र मध्य पहाडमा ताप्लेजुङदेखि गण्डकी प्रदेशसम्म उच्च सतर्क अवस्थामा रहनुपर्नेछ,” प्रमुख कार्यकारी पोखरेलले भने, “तीन दिन पर्ने भारी वर्षाले तराईमा डुबान र पहाडमा पहिरो जाने ठूलो सम्भावना हुन्छ।”

तीन दिन भारी वर्षा त्यही ठाउँमा हुँदैछ जहाँ २०७२ वैशाख १२ गतेको भूकम्पले जमिन थिलोथिलो पारेको छ। भूकम्पले थिलोथिलो पारेको पहाडमा भारी वर्षा हुँदा पहिरो जाने धेरै सम्भावना हुने उनले बताए।

“भारी वर्षाको सम्भावना रहेपछि हामीले सबै जिल्ला प्रशासन कार्यालय (जिप्रका) लाई सतर्क गराएका छौं। सुरक्षा निकायलाई पनि सतर्क अवस्था रहन अनुरोध गरेका छौं,” प्रमुख कार्यकारी पोखरेलले भने।

बाढी-पहिरो, डुबान जस्ता जोखिम विरुद्ध कसरी लड्ने र जोखिम न्यूनीकरण गर्ने भन्ने विषयमा केही दिन अघि प्राधिकरणले कार्ययोजना बनाइसकेको छ। कार्ययोजनामा संघ, प्रदेश र स्थानीय तहको भूमिका के-कस्तो रहने भन्ने स्पष्ट तोकिएको छ। प्राधिकरणले जोखिम बढ्दै गए सम्बन्धित स्थानका बासिन्दालाई एकसाथ मोबाइलमा एसएमस पठाउने प्रणाली पनि तयार पारिसकेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार अहिले दैनिक ४० देखि ६० मिलिमिटर पानी परिरहेको छ। असार २६ देखि तीन दिनसम्म दैनिक २०० मिलमिटर पानी पर्ने सम्भावना रहेको उनले जनाए।

“भारी वर्षा भयो भने २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्न सक्छ। खासगरी ठूलो पानी बिहान र राति पर्ने गर्छ। लगातार दुई–तीन घण्टासम्म भारी वर्षा हुन सक्छ,” मौसमविद पौडेलले बताए। भारी वर्षासँगै चट्याङ पर्ने सम्भावना पनि उच्च रहने उनले जनाए।

“अहिले मध्यम वर्षाले नै जमिन भिजिरहेको छ। धेरै पानी जमिनले सोस्न सक्दैन। भारी वर्षा हुँदा झनै जमिनले पानी सोस्न सक्दैन जसका कारण तराईमा बाढी र डुबानको ठूलो समस्या हुनसक्छ,” उनले भने।

भारी वर्षाका कारण कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदी, प्रदेश १ र २ को चुरै र तराईबाट बहने प्रायः सबै नदीमा पानीको बहावले सतर्कता तह पार गर्ने अनुमान गरिएको छ। ती क्षेत्र वरपर बस्ने वासिन्दाले पूर्वतयारी गर्नुपर्ने उनले जनाए।

“तराईका जिल्लामाहरूमा ढलको अवस्था के छ तत्काल चेक गर्नुपर्ने हुन्छ। ढल जाम भएको भए दुई दिनभित्र सफा गरिसक्नु पर्छ, नत्र भारी वर्षापछि पानीले निकास नपाउँदा डुबानमा पर्ने सम्भावना हुन्छ,” मौसमविद् पौडेलले भने।

सतर्कता कसरी अपनाउने

" /> काठमाडौं। पाँचवटा प्रदेशका धेरै जसो स्थानमा असार २६ देखि २९ गतेसम्म भारी वर्षा हुने देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित क्षेत्रका बासिन्दा, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सतर्क रहन भनेको छ।

"> पाँचवटा प्रदेशमा लगातार तीन दिन भारी वर्षा हुनेः बाढी-पहिरोको उच्च सम्भावना, सबै जिप्रका र सुरक्षा निकायलाई सतर्क गराइयो : Dekhapadhi अहिले मध्यम वर्षा हुँदा २४ घण्टामा ४० देखि ६० मिलिमिटर पानी परिरहेकोमा भारी वर्षा हुँदा २०० मिलिमिटर पुग्नेछ
• तराईमा झापादेखि रौतहटसम्म र मध्य पहाडमा ताप्लेजुङदेखि गण्डकी प्रदेशसम्म उच्च सतर्क अवस्थामा रहनुपर्नेछ
• तीन दिन भारी वर्षा त्यही ठाउँमा हुँदैछ जहाँ २०७२ वैशाख १२ गतेको भूकम्पले जमिन थिलोथिलो पारेको छ।
• भूकम्पले थिलोथिलो पारेको पहाडमा भारी वर्षा हुँदा पहिरो जाने प्रवल सम्भावना हुन्छ।

पाँचवटा प्रदेशमा लगातार तीन दिन भारी वर्षा हुनेः बाढी-पहिरोको उच्च सम्भावना, सबै जिप्रका र सुरक्षा निकायलाई सतर्क गराइयो
काठमाडौं। पाँचवटा प्रदेशका धेरै जसो स्थानमा असार २६ देखि २९ गतेसम्म भारी वर्षा हुने देखिएपछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सम्बन्धित क्षेत्रका बासिन्दा, जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सतर्क रहन भनेको छ।

मौसम पूर्वानुमान महाशाखाले असार २६ देखि २९ गतेसम्म प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र प्रदेश ५ मा भारी वर्षा हुने पूर्वानुमान गरेको छ। अहिले मध्यम वर्षा हुँदा २४ घण्टामा ४० देखि ६० मिलिमिटर पानी परिरहेकोमा भारी वर्षा हुँदा यसको मात्रा बढेर १०० देखि २०० मिलिमिटर पुग्ने जनाएको छ।

“असार २६ देखि २९ गतेसम्म केही प्रदेशहरूमा भारी वर्षा हुने देखिएकोले हामीले मंगलबारबाट जल तथा मौसम विज्ञान विभागसँग समन्वय गरी हरेक घण्टाको मैसम सम्बन्धित गतिविधि ट्रयाक गरिरहेका छौं,” राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले देखापढीसँग भने।

म्यानमादेखि भारत हुँदै पूर्वी नेपालबाट छिर्ने बाक्लो बादलले नेपालका पाँचवटा प्रदेशमा भारी वर्षा गराउने जनाइएको छ।

“तराईमा झापादेखि रौतहटसम्म र मध्य पहाडमा ताप्लेजुङदेखि गण्डकी प्रदेशसम्म उच्च सतर्क अवस्थामा रहनुपर्नेछ,” प्रमुख कार्यकारी पोखरेलले भने, “तीन दिन पर्ने भारी वर्षाले तराईमा डुबान र पहाडमा पहिरो जाने ठूलो सम्भावना हुन्छ।”

तीन दिन भारी वर्षा त्यही ठाउँमा हुँदैछ जहाँ २०७२ वैशाख १२ गतेको भूकम्पले जमिन थिलोथिलो पारेको छ। भूकम्पले थिलोथिलो पारेको पहाडमा भारी वर्षा हुँदा पहिरो जाने धेरै सम्भावना हुने उनले बताए।

“भारी वर्षाको सम्भावना रहेपछि हामीले सबै जिल्ला प्रशासन कार्यालय (जिप्रका) लाई सतर्क गराएका छौं। सुरक्षा निकायलाई पनि सतर्क अवस्था रहन अनुरोध गरेका छौं,” प्रमुख कार्यकारी पोखरेलले भने।

बाढी-पहिरो, डुबान जस्ता जोखिम विरुद्ध कसरी लड्ने र जोखिम न्यूनीकरण गर्ने भन्ने विषयमा केही दिन अघि प्राधिकरणले कार्ययोजना बनाइसकेको छ। कार्ययोजनामा संघ, प्रदेश र स्थानीय तहको भूमिका के-कस्तो रहने भन्ने स्पष्ट तोकिएको छ। प्राधिकरणले जोखिम बढ्दै गए सम्बन्धित स्थानका बासिन्दालाई एकसाथ मोबाइलमा एसएमस पठाउने प्रणाली पनि तयार पारिसकेको छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद वरुण पौडेलका अनुसार अहिले दैनिक ४० देखि ६० मिलिमिटर पानी परिरहेको छ। असार २६ देखि तीन दिनसम्म दैनिक २०० मिलमिटर पानी पर्ने सम्भावना रहेको उनले जनाए।

“भारी वर्षा भयो भने २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्न सक्छ। खासगरी ठूलो पानी बिहान र राति पर्ने गर्छ। लगातार दुई–तीन घण्टासम्म भारी वर्षा हुन सक्छ,” मौसमविद पौडेलले बताए। भारी वर्षासँगै चट्याङ पर्ने सम्भावना पनि उच्च रहने उनले जनाए।

“अहिले मध्यम वर्षाले नै जमिन भिजिरहेको छ। धेरै पानी जमिनले सोस्न सक्दैन। भारी वर्षा हुँदा झनै जमिनले पानी सोस्न सक्दैन जसका कारण तराईमा बाढी र डुबानको ठूलो समस्या हुनसक्छ,” उनले भने।

भारी वर्षाका कारण कन्काई, कोशी, कमला, बागमती, नारायणी र यसका सहायक नदी, प्रदेश १ र २ को चुरै र तराईबाट बहने प्रायः सबै नदीमा पानीको बहावले सतर्कता तह पार गर्ने अनुमान गरिएको छ। ती क्षेत्र वरपर बस्ने वासिन्दाले पूर्वतयारी गर्नुपर्ने उनले जनाए।

“तराईका जिल्लामाहरूमा ढलको अवस्था के छ तत्काल चेक गर्नुपर्ने हुन्छ। ढल जाम भएको भए दुई दिनभित्र सफा गरिसक्नु पर्छ, नत्र भारी वर्षापछि पानीले निकास नपाउँदा डुबानमा पर्ने सम्भावना हुन्छ,” मौसमविद् पौडेलले भने।

सतर्कता कसरी अपनाउने

आफू बसेको स्थान पहिरोको दृष्टिले कति जोखिम अवस्था छ मूल्यांकन गर्ने

पहिरोको जोखिम भए अन्यत्र सर्ने

नदी, खोला, ठाडा खोलाको नजिक घर हुनेले जोखिमको मूल्यांकन गर्ने

नदी, खोला, ठाडा खोलाको जोखिम देखिए अग्लो भागमा सर्ने

भारी वर्षा हुने तराईका स्थानमा ढल जाम भएको छ/छैन चेक गर्ने

ढल जाम भएको भए तुरुन्त सफा गर्ने

डुबानको जोखिम भएका तराईका क्षेत्रमा अन्नबाली भूइँतलामा नराख्ने

भारी वर्षासँगै चट्याङ पनि पर्ने हुँदा चट्याङबाट जोगिने

चट्याङ परेको बेलामा मेलापात नजाने

चट्याङ परेको बेलामा घर भित्र बत्ती नबाल्ने

चट्याङ परेको बेलामा बत्तीको पोल, अग्लो रुख नजिक नबस्ने

चट्याङ पर्दा घरमा रहेका विद्युतिय उपकरण बन्द गर्ने

जोखिम बढेसँगै सम्बधित क्षेत्रका बासिन्दाको मोबाइलमा एसएमएस आउँछ, मोबाईल स्वीच अफ नगर्ने

विपद्का बेला स्थानीय रेडियोहरुमा आवश्यक जानकारी प्रवाह गरिन्छ, बेलाबेलामा सुन्ने

स्थानीय तहका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय, नजिक रहेको सुरक्षा निकायको सम्पर्क नम्बर राख्ने

प्रतिक्रिया दिनुहोस्