काठमाडौं। रूपन्देही, काभ्रे, चितवन, धादिङ र बारामा भएका सवारी दुर्घटनामा परेर पाँचजनाको मृत्यु भएको छ।

रूपन्देहीको माँयादेबी गाउँपालिका-५ मकरीस्थित सडकमा मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो।

सियारी गाउँपालिका-४ पर्सौनी बस्ने ३३ वर्षीय रिजमान अहमद मुसलमानको भीम अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो।

त्यस्तै काभ्रेको बनेपा नगरपालिका-४ शेरास्थित सडकमा मिनि टिपर ब्रेक फेल भई दुर्घटना हुँदा टिपरका सहचालक भक्तपुर सूर्यविनायक नगरपालिका-७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको हो। उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यस्तै चितवनको भरतपुर महानगरपालिका-२९ मुग्लिङ नारायणगढ सडकखण्डको खहरेमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट ३० वर्षीय पुरूषको मृत्यु भएको छ। उनको नाम ठेगाना खुल्न सकेको छैन।

त्यस्तै धादिङको धुनिवेशी नगरपालिका-९ खत्रीपौवास्थित सडकमा टिपरको ठक्करबाट पैदलयात्री काठमाडौं नागर्जुन नगरपालिका-३ बस्ने ४० वर्षीय महेश श्रेष्ठको मृत्यु भएको छ।

उता बाराको जितपुर सिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ट्रक आफैं अनियन्त्रित भई सडकबाट अन्दाजी २५ फिट तल खसेर दुर्घटना हुँदा रौतहटको माधव नारायण नगरपालिका-१ बस्ने २० वर्षीय पवन जैसवालको घटनास्थलमै मृत्यु भएको छ।

दुर्घटनामा घाइते भएका ट्रकका चालक सुनसरी चक्रघटी नगरपालिका-७ बस्ने २८ वर्षीय हिरन मगरको अल्पाईन अस्पताल सिमरामा उपचार भइरहेको छ।

" /> काठमाडौं। रूपन्देही, काभ्रे, चितवन, धादिङ र बारामा भएका सवारी दुर्घटनामा परेर पाँचजनाको मृत्यु भएको छ।

"> छुट्टा-छुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु: Dekhapadhi
छुट्टा-छुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

प्रतिक्रिया दिनुहोस्