काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीमा एक जनालाई पक्राउ गरिएको छ। 

सत्यवती गाउँपालिका-५ बस्ने ५५ वर्षीय पोमनारायण ढकाललाई प्रहरीले पक्राउ गरेको हो।

किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीमा एक जनालाई पक्राउ गरिएको छ। 

सत्यवती गाउँपालिका-५ बस्ने ५५ वर्षीय पोमनारायण ढकाललाई प्रहरीले पक्राउ गरेको हो।

किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ: Dekhapadhi
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ <p style="text-align: justify;">काठमाडौं। १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गुल्मीमा एक जनालाई पक्राउ गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">सत्यवती गाउँपालिका-५ बस्ने ५५ वर्षीय पोमनारायण ढकाललाई प्रहरीले पक्राउ गरेको हो।</p> <p style="text-align: justify;">किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय जोहाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्