काठमाडौं। प्रहरीले भरूवा बन्दुकसहित नुवाकोटबाट दुई जनालाई पक्राउ गरेको छ।
तादी गाउँपालिका-५ नर्जा बस्ने २४ वर्षीय राम तामाङसहित दुई जनालाई एक थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।
तामाङको घरमा भरूवा बन्दुक छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त भरूवा बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।
" />

">
भरूवा बन्दुकसहित नुवाकोटबाट दुई जना पक्राउ: Dekhapadhi
भरूवा बन्दुकसहित नुवाकोटबाट दुई जना पक्राउ
<p style="text-align: justify;">काठमाडौं। प्रहरीले भरूवा बन्दुकसहित नुवाकोटबाट दुई जनालाई पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">तादी गाउँपालिका-५ नर्जा बस्ने २४ वर्षीय राम तामाङसहित दुई जनालाई एक थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">तामाङको घरमा भरूवा बन्दुक छ भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खरानीटारबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त भरूवा बन्दुकसहित फेला पारी पक्राउ गरेको हो।</p>