काठमाडौं। बैकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको छ।
सूर्यविनायक नगरपालिका-५ बासुटोल बस्ने ४२ वर्षीय भुपेन्द्र गोराजुलाई प्रहरीले पक्राउ गरेको हो।
उच्च अदालत पाटनको २०७५ चैत २४ गतेको फैसलाले ५० लाख रुपैयाँ जरिवाना र २ महिना कैद सजाय ठहर भई फरार रहेका उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनलाई जिल्ला अदालत भक्तपुरमा पेश गरिएकोमा फैसला कार्यान्वयनको लागि केन्द्रीय कारागार जगन्नाथ देवल सुन्धारा काठमाडौं पठाइएको छ।
" /> काठमाडौं। बैकिङ कसुर मुद्दाका फरार अभियुक्तलाई महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको छ।सूर्यविनायक नगरपालिका-५ बासुटोल बस्ने ४२ वर्षीय भुपेन्द्र गोराजुलाई प्रहरीले पक्राउ गरेको हो।

">