काठमाडौं। गण्डकी प्रदेशमा थप तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङ, तनहुँ र म्याग्दीमा एक/एकजनामा संक्रमण देखिएको हो।
पोखरास्थित क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा उनीहरूको कोभिड-१९ नतिजा पोजिटिभ आएको हो।
संक्रमितहरूलाई सम्बन्धित जिल्लाहरूमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ।
निर्देशक विनोदविन्दु शर्माका अनुसार गण्डकीमा हालसम्म कूल संक्रमितहरू एक हजार ११६ जना पुगेका छन्।
" /> काठमाडौं। गण्डकी प्रदेशमा थप तीनजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बागलुङ, तनहुँ र म्याग्दीमा एक/एकजनामा संक्रमण देखिएको हो।

">