काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का क्रियाकलापहरूसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही समयदेखि नै असन्तुष्ट थिए। डब्ल्यूएचओले चीनका बारेमा मात्रै सोचेको, अन्य मुलुकलाई कोरोना महामारीबाट जोगाउने सवालमा असफल भएको आरोप उनले लगाउँदै आएका थिए। अमेरिकाका सञ्चारमाध्यमहरूले हिजो डब्ल्यूएचओबाट अलग हुने फैसला गरेको उल्लेख गरेका छन्।

एक रिपोर्टका अनुसार डोनाल्ड ट्रम्प प्रशासनले अमेरिका डब्ल्यूएचओबाट औपचारिक रूपमा अलग्गिएको छ। डब्ल्यूएचओ चीनको नियन्त्रणमा रहेको ट्रम्पको आरोप थियो। कोरोनाबारेका जानकारी तथा यसलाई महामारी घोषणा गर्ने सवालमा पनि डब्ल्यूएचओ चुकेको आरोप लाग्दै आएको छ।

अमेरिकामा यो भाइरसको प्रकोप ज्यादा देखिएको छ। अमेरिकामा ३० लाखभन्दा बढी मानिस सङ्क्रमित छन् भने एक लाख ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। ‘दि हिल’को रिपोर्टका अनुसार, ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले हिजो पुष्टि गरेका छन् कि, ह्वाइट हाउसले आधिकारिक रूपमै डब्ल्यूएचओबाट अमेरिकालाई अलग गरेको छ। यसको जानकारी संयुक्त राष्ट्र संघका महासचिवलाई समेत गराइसकिएको छ। अमेरिकी सिनेटका विदेश मामिला समितिका टप डेमोक्रेट सेन रबर्ट मेनेन्डेजले ट्विट गर्दै कङ्ग्रेसलाई यसबारे सूचना दिएको बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै डब्ल्यूएचओलाई दिँदै आएको रकम रोक्ने चेतावनी दिएका थिए। डब्ल्यूएचओले भने राष्ट्रपति ट्रम्पको आरोप अस्वीकार गर्दै आएको छ। चीनले डब्ल्यूएचओलाई वार्षिक ४० मिलियन डलर दिँदै आएको छ भने अमेरिकाले ४५० मिलियन डलर दिँदै आएको छ। (एजेन्सी)

" /> काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का क्रियाकलापहरूसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही समयदेखि नै असन्तुष्ट थिए। डब्ल्यूएचओले चीनका बारेमा मात्रै सोचेको, अन्य मुलुकलाई कोरोना महामारीबाट जोगाउने सवालमा असफल भएको आरोप उनले लगाउँदै आएका थिए। अमेरिकाका सञ्चारमाध्यमहरूले हिजो डब्ल्यूएचओबाट अलग हुने फैसला गरेको उल्लेख गरेका छन्।

एक रिपोर्टका अनुसार डोनाल्ड ट्रम्प प्रशासनले अमेरिका डब्ल्यूएचओबाट औपचारिक रूपमा अलग्गिएको छ। डब्ल्यूएचओ चीनको नियन्त्रणमा रहेको ट्रम्पको आरोप थियो। कोरोनाबारेका जानकारी तथा यसलाई महामारी घोषणा गर्ने सवालमा पनि डब्ल्यूएचओ चुकेको आरोप लाग्दै आएको छ।

अमेरिकामा यो भाइरसको प्रकोप ज्यादा देखिएको छ। अमेरिकामा ३० लाखभन्दा बढी मानिस सङ्क्रमित छन् भने एक लाख ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। ‘दि हिल’को रिपोर्टका अनुसार, ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले हिजो पुष्टि गरेका छन् कि, ह्वाइट हाउसले आधिकारिक रूपमै डब्ल्यूएचओबाट अमेरिकालाई अलग गरेको छ। यसको जानकारी संयुक्त राष्ट्र संघका महासचिवलाई समेत गराइसकिएको छ। अमेरिकी सिनेटका विदेश मामिला समितिका टप डेमोक्रेट सेन रबर्ट मेनेन्डेजले ट्विट गर्दै कङ्ग्रेसलाई यसबारे सूचना दिएको बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै डब्ल्यूएचओलाई दिँदै आएको रकम रोक्ने चेतावनी दिएका थिए। डब्ल्यूएचओले भने राष्ट्रपति ट्रम्पको आरोप अस्वीकार गर्दै आएको छ। चीनले डब्ल्यूएचओलाई वार्षिक ४० मिलियन डलर दिँदै आएको छ भने अमेरिकाले ४५० मिलियन डलर दिँदै आएको छ। (एजेन्सी)

"> डब्ल्यूएचओबाट बाहिरियो अमेरिका: Dekhapadhi
डब्ल्यूएचओबाट बाहिरियो अमेरिका <p style="text-align: justify;">काठमाडौं। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)का क्रियाकलापहरूसँग अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प केही समयदेखि नै असन्तुष्ट थिए। डब्ल्यूएचओले चीनका बारेमा मात्रै सोचेको, अन्य मुलुकलाई कोरोना महामारीबाट जोगाउने सवालमा असफल भएको आरोप उनले लगाउँदै आएका थिए। अमेरिकाका सञ्चारमाध्यमहरूले हिजो डब्ल्यूएचओबाट अलग हुने फैसला गरेको उल्लेख गरेका छन्।</p> <p style="text-align: justify;">एक रिपोर्टका अनुसार डोनाल्ड ट्रम्प प्रशासनले अमेरिका डब्ल्यूएचओबाट औपचारिक रूपमा अलग्गिएको छ। डब्ल्यूएचओ चीनको नियन्त्रणमा रहेको ट्रम्पको आरोप थियो। कोरोनाबारेका जानकारी तथा यसलाई महामारी घोषणा गर्ने सवालमा पनि डब्ल्यूएचओ चुकेको आरोप लाग्दै आएको छ।</p> <p style="text-align: justify;">अमेरिकामा यो भाइरसको प्रकोप ज्यादा देखिएको छ। अमेरिकामा ३० लाखभन्दा बढी मानिस सङ्क्रमित छन् भने एक लाख ३० हजारभन्दा बढीको मृत्यु भइसकेको छ। &lsquo;दि हिल&rsquo;को रिपोर्टका अनुसार, ट्रम्प प्रशासनका एक वरिष्ठ अधिकारीले हिजो पुष्टि गरेका छन् कि, ह्वाइट हाउसले आधिकारिक रूपमै डब्ल्यूएचओबाट अमेरिकालाई अलग गरेको छ। यसको जानकारी संयुक्त राष्ट्र संघका महासचिवलाई समेत गराइसकिएको छ। अमेरिकी सिनेटका विदेश मामिला समितिका टप डेमोक्रेट सेन रबर्ट मेनेन्डेजले ट्विट गर्दै कङ्ग्रेसलाई यसबारे सूचना दिएको बताएका छन्।</p> <p style="text-align: justify;">अमेरिकी राष्ट्रपति ट्रम्पले यसअघि नै डब्ल्यूएचओलाई दिँदै आएको रकम रोक्ने चेतावनी दिएका थिए। डब्ल्यूएचओले भने राष्ट्रपति ट्रम्पको आरोप अस्वीकार गर्दै आएको छ। चीनले डब्ल्यूएचओलाई वार्षिक ४० मिलियन डलर दिँदै आएको छ भने अमेरिकाले ४५० मिलियन डलर दिँदै आएको छ।<em> (एजेन्सी)</em></p>
प्रतिक्रिया दिनुहोस्