धादिङ। धुनीबेंसी नगरपालिका- ९ खत्रीपौवामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। 

काठमाडौंबाट नौबिसेतर्फ आउँदै गरेको बा. ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका-३ काठमाडौं निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार घटनापछि सवारी चालक फरार भएका छन् भने  टिपर नियन्त्रणमा लिइएको छ।

श्रेष्‍ठको शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।

" /> धादिङ। धुनीबेंसी नगरपालिका- ९ खत्रीपौवामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ। 

काठमाडौंबाट नौबिसेतर्फ आउँदै गरेको बा. ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका-३ काठमाडौं निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार घटनापछि सवारी चालक फरार भएका छन् भने  टिपर नियन्त्रणमा लिइएको छ।

श्रेष्‍ठको शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।

"> टिपरको ठक्करबाट एकजनाको मृत्यु: Dekhapadhi
टिपरको ठक्करबाट एकजनाको मृत्यु <p style="text-align: justify;">धादिङ। धुनीबेंसी नगरपालिका- ९ खत्रीपौवामा टिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">काठमाडौंबाट नौबिसेतर्फ आउँदै गरेको बा. ४ ख ३१०४ को टिपरले ठक्कर दिँदा नागार्जुन नगरपालिका-३ काठमाडौं निवासी ३० वर्षीय महेश श्रेष्ठको आज बिहान घटनास्थलमै मृत्यु भएको हो।&nbsp;</p> <p style="text-align: justify;">जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रुपक खड्काका अनुसार घटनापछि सवारी चालक फरार भएका छन् भने&nbsp; टिपर नियन्त्रणमा लिइएको छ।</p> <p style="text-align: justify;">श्रेष्&zwj;ठको शव परीक्षण गर्न त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्