सिरहा। मास्क नलगाई हिँड्ने ६४ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ। लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। 

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालना गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको डीएसपी घिमिरेले बताए। 

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले बताए। रासस

" /> सिरहा। मास्क नलगाई हिँड्ने ६४ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ। लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए। 

कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालना गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको डीएसपी घिमिरेले बताए। 

पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले बताए। रासस

"> सिरहामा मास्क नलगाएर हिँड्ने ६४ जना पक्राउ  : Dekhapadhi
सिरहामा मास्क नलगाएर हिँड्ने ६४ जना पक्राउ   <p style="text-align: justify;">सिरहा। मास्क नलगाई हिँड्ने ६४ जनालाई सिरहा प्रहरीले पक्राउ गरी कारबाही गरेको छ। लकडाउनको नियम पालन गर्न आग्रह गरिरहँदा पनि बेवास्ता गरी मास्क नलगाउने ६४ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले बताए।&nbsp;</p> <p style="text-align: justify;">कोभिड&ndash;१९ को सङ्क्रमण फैलिन नदिन सरकारले अत्यावश्यक काममा सवारी साधन वा पैदल हिँड्दा अनिवार्यरूपमा मास्क लगाउन र सामाजिक दूरीलाई पालना गरी कार्य गर्न आग्रह गरे पनि सर्वसाधारणले बेवास्ता गरेकाले पक्राउ गरी सङ्क्रमण रोग ऐन, २०२० अनुसार कारवाही शुरु गरिएको डीएसपी घिमिरेले बताए।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ परेका सबैलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय सिरहा पठाइएको उनले बताए। <em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्