चितवन। भरतपुर महानगरपालिका-१० को चितवन माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपालिका–१४ का ४१ वर्षीय राजकुमार गुरुङ रहेका छन्।     

थापाका अनुसार भरतपुर क्षेत्रमा माछा बिक्री गर्ने, ठेलामा सामान बिक्री गर्नेजस्ता काम गर्दै आएका उनी चार दिनयता हराइरहेका थिए। हिजो बोरामा शव भेटिएपछि उनको परिवारले सनाखत गरेका हुन्। हत्या भएको आशङ्कामा अनुसन्धानलाई तीव्रता दिइएको उनले बताए। उनी भरतपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए। रासस   

" /> चितवन। भरतपुर महानगरपालिका-१० को चितवन माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपालिका–१४ का ४१ वर्षीय राजकुमार गुरुङ रहेका छन्।     

थापाका अनुसार भरतपुर क्षेत्रमा माछा बिक्री गर्ने, ठेलामा सामान बिक्री गर्नेजस्ता काम गर्दै आएका उनी चार दिनयता हराइरहेका थिए। हिजो बोरामा शव भेटिएपछि उनको परिवारले सनाखत गरेका हुन्। हत्या भएको आशङ्कामा अनुसन्धानलाई तीव्रता दिइएको उनले बताए। उनी भरतपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए। रासस   

"> बोरामा पोको पारेको अवस्थामा शव भेटियो    : Dekhapadhi
बोरामा पोको पारेको अवस्थामा शव भेटियो     <p style="text-align: justify;">चितवन। भरतपुर महानगरपालिका-१० को चितवन माविको खाली जग्गाको झाडीमा बोरामा पोको पारेको अवस्थामा शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता, प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार ती व्यक्ति भरतपुर महानगरपालिका&ndash;१४ का ४१ वर्षीय राजकुमार गुरुङ रहेका छन्। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">थापाका अनुसार भरतपुर क्षेत्रमा माछा बिक्री गर्ने, ठेलामा सामान बिक्री गर्नेजस्ता काम गर्दै आएका उनी चार दिनयता हराइरहेका थिए। हिजो बोरामा शव भेटिएपछि उनको परिवारले सनाखत गरेका हुन्। हत्या भएको आशङ्कामा अनुसन्धानलाई तीव्रता दिइएको उनले बताए। उनी भरतपुर क्षेत्रमा बसोबास गर्दै आएका थिए।<em><strong> रासस &nbsp;&nbsp;</strong></em></p>
प्रतिक्रिया दिनुहोस्