नेपाली फेन्ङमा यो ठूलो उपलब्धी भएको फेन्सिङ संघका सदस्य हेल्गा राणा रायमाजीले देखापढीलाई बताइन्। “यो उपलब्धी सागको लागि वार्म अफ भएको छ”, हेल्गाले भनिन्।

उनले फेन्सिङ खेल महँगो भएपनि कडा मिहिनेतले यो सफलता हात पारेको बताइन्। “कडा मिहिनत गरेको अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सकिन्छ भन्ने यसले देखाएको छ। हामीलाई सहयोग गर्न सम्पूर्णप्रति हामी फेन्सिङ संघ आभारी छौं।”

१५–२४ मंसीरमा नेपालमा हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) को तयारीका लागि नेपाली फेन्सिङ टोली थाइल्याण्डमा छ।

"> थाइल्याण्डमा नेपाली महिला फेन्सिङ टोलीले जित्यो पदक: Dekhapadhi
थाइल्याण्डमा नेपाली महिला फेन्सिङ टोलीले जित्यो पदक
काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुदको तयारीमा नेपाली फेन्सिङ टोली हाल थाइल्याण्डमा छ।

प्रशिक्षण र प्रतियोगिताको लागि त्यहाँ पुगेको नेपालले २८ सीयू ओपन फेन्सिङ च्याम्पियनसिपमा दोस्रो पदक जितेको छ।

महिला इपी समूहतर्फ नेपाली खेलाडी अनिता कार्की, जानुका स्याङतान र सीता पाठक सम्मलित टोलीले दोस्रो स्थान हात पारेको हो।

थाइल्याण्डमा १५ कात्तिकदेखि शुरू भएको यस च्याम्पियनसिपमा अनिताले यसअघि महिला इपी व्यक्तिगततर्फ कास्य पदक जितेकी थिइन्।

नेपाली फेन्ङमा यो ठूलो उपलब्धी भएको फेन्सिङ संघका सदस्य हेल्गा राणा रायमाजीले देखापढीलाई बताइन्। “यो उपलब्धी सागको लागि वार्म अफ भएको छ”, हेल्गाले भनिन्।

उनले फेन्सिङ खेल महँगो भएपनि कडा मिहिनेतले यो सफलता हात पारेको बताइन्। “कडा मिहिनत गरेको अन्तर्राष्ट्रिय स्तरमा पदक जित्न सकिन्छ भन्ने यसले देखाएको छ। हामीलाई सहयोग गर्न सम्पूर्णप्रति हामी फेन्सिङ संघ आभारी छौं।”

१५–२४ मंसीरमा नेपालमा हुने १३औं दक्षिण एशियाली खेलकुद (साग) को तयारीका लागि नेपाली फेन्सिङ टोली थाइल्याण्डमा छ।

प्रतिक्रिया दिनुहोस्