चितवन। भरतपुर महानगरपालिका–२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन्।
उनलाई आज बिहान साढे तीन बजेको समयमा नम्बर नखुलेको सवारीले ठक्कर दिएको हो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको शव भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। रासस
" />

">
नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु : Dekhapadhi
नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक जनाको मृत्यु
<p style="text-align: justify;">चितवन। भरतपुर महानगरपालिका–२९ खहरेमा पैदलयात्रीलाई सवारी साधनले ठक्कर दिँदा एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुने व्यक्ति अन्दाजी २५ वर्षको रहेका छन्। </p>
<p style="text-align: justify;">उनलाई आज बिहान साढे तीन बजेको समयमा नम्बर नखुलेको सवारीले ठक्कर दिएको हो। ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।</p>
<p style="text-align: justify;">मृतकको शव भरतपुर अस्पतालमा राखिएको र ठक्कर दिने सवारी साधनको खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। <em><strong>रासस </strong></em></p>