रुकुमपूर्व। भूमे गाउँपालिका- ८ कुचिबाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गाउँ अन्धकार भएको छ।

वर्षाका कारण जमिन भासिएर २४ किलोवाट क्षमताको कुचिबाङ खोला लघुजलविद्युत् आयोजनाको नहर भत्कँदा १६ असारदेखि कुचिबाङमा विद्युत् सेवा अवरुद्ध भएको हो।

नहर मर्मतसम्भारका लागि गाउँपालिकाले रु २३ लाख बजेटसमेत विनियोजन गरेको र  नहर मर्मतको काम चलिरहेका आयोजनाका अध्यक्ष भरत बुढाले जानकारी दिए।

सो विद्युतबाट कुचिबाङका २५० घरधुरी लाभान्वित थिए। स्थानीयवासीलाई अहिले साँझबिहानको दैनिक काम गर्न र मोबाइल चार्ज गर्न समस्या भएको छ।

अर्को नहर निर्माणको काम भइरहेको आयोजनाका अध्यक्ष बुढाले बताए। रासस

" /> रुकुमपूर्व। भूमे गाउँपालिका- ८ कुचिबाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गाउँ अन्धकार भएको छ।

वर्षाका कारण जमिन भासिएर २४ किलोवाट क्षमताको कुचिबाङ खोला लघुजलविद्युत् आयोजनाको नहर भत्कँदा १६ असारदेखि कुचिबाङमा विद्युत् सेवा अवरुद्ध भएको हो।

नहर मर्मतसम्भारका लागि गाउँपालिकाले रु २३ लाख बजेटसमेत विनियोजन गरेको र  नहर मर्मतको काम चलिरहेका आयोजनाका अध्यक्ष भरत बुढाले जानकारी दिए।

सो विद्युतबाट कुचिबाङका २५० घरधुरी लाभान्वित थिए। स्थानीयवासीलाई अहिले साँझबिहानको दैनिक काम गर्न र मोबाइल चार्ज गर्न समस्या भएको छ।

अर्को नहर निर्माणको काम भइरहेको आयोजनाका अध्यक्ष बुढाले बताए। रासस

"> विद्युत आयोजनाको नहर भत्किँदा रुकुमपूर्वका साढे दुई सय घर अन्धकार: Dekhapadhi
विद्युत आयोजनाको नहर भत्किँदा रुकुमपूर्वका साढे दुई सय घर अन्धकार
रुकुमपूर्व। भूमे गाउँपालिका- ८ कुचिबाङमा एक सातादेखि विद्युत् सेवा अवरुद्ध हुँदा गाउँ अन्धकार भएको छ।

वर्षाका कारण जमिन भासिएर २४ किलोवाट क्षमताको कुचिबाङ खोला लघुजलविद्युत् आयोजनाको नहर भत्कँदा १६ असारदेखि कुचिबाङमा विद्युत् सेवा अवरुद्ध भएको हो।

नहर मर्मतसम्भारका लागि गाउँपालिकाले रु २३ लाख बजेटसमेत विनियोजन गरेको र  नहर मर्मतको काम चलिरहेका आयोजनाका अध्यक्ष भरत बुढाले जानकारी दिए।

सो विद्युतबाट कुचिबाङका २५० घरधुरी लाभान्वित थिए। स्थानीयवासीलाई अहिले साँझबिहानको दैनिक काम गर्न र मोबाइल चार्ज गर्न समस्या भएको छ।

अर्को नहर निर्माणको काम भइरहेको आयोजनाका अध्यक्ष बुढाले बताए। रासस

प्रतिक्रिया दिनुहोस्