प्युठान। खोलाले बगाउँदा एक महिला बेपत्ता भएकी छन्। स्वर्गद्वारी नगरपालिका–३ भाजुरीवाङ बस्ने ५६ वर्षीया हेमा कुँवर हिजो बेपत्ता भएको प्रहरीले जनाएको छ।
रोल्पाबाट घर आउने क्रममा स्थानीय घोरखोलाले बगाउँदा उनी बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए। बेपत्ताको खोजीमा इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी नायब निरीक्षक बुद्धि रानाको नेतृत्वमा चार जना प्रहरी खटेको बताइएको छ। रासस

खोलाले बगाउँदा प्युठानमा एक महिला बेपत्ता : Dekhapadhi
खोलाले बगाउँदा प्युठानमा एक महिला बेपत्ता