काठमाडौं। वर्षात बढेसँगै प्रमुख तथा साना नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेकोले सावधानी अपनाउन अनुरोध गरिएको छ।

नेपाल बाढी सूचनाका अनुसार २६ असारसम्म प्रमुख नदीमा बहाव बढ्नेछ तर जोखिम भने उच्च छैन।

आज कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना,मछेली, कान्द्रा,स्याउली, चौधर लगायत नदीका केहि स-साना सहायक नदीमा बहाब बढ्नेछ।

२६-३० असार चार दिन भने कन्काई, कोशी, कमला, बागमती,नारायणी र यसको सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कता सम्म पुग्न भन्दै जोखिम मध्यसम्म हुने बताइएको छ।

मनसुनी वायुको प्रभावले हाल देशभरको मौसममा प्रतिकुल असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

" /> काठमाडौं। वर्षात बढेसँगै प्रमुख तथा साना नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेकोले सावधानी अपनाउन अनुरोध गरिएको छ।

नेपाल बाढी सूचनाका अनुसार २६ असारसम्म प्रमुख नदीमा बहाव बढ्नेछ तर जोखिम भने उच्च छैन।

आज कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना,मछेली, कान्द्रा,स्याउली, चौधर लगायत नदीका केहि स-साना सहायक नदीमा बहाब बढ्नेछ।

२६-३० असार चार दिन भने कन्काई, कोशी, कमला, बागमती,नारायणी र यसको सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कता सम्म पुग्न भन्दै जोखिम मध्यसम्म हुने बताइएको छ।

मनसुनी वायुको प्रभावले हाल देशभरको मौसममा प्रतिकुल असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

"> २६ असारपछि बाढीको जोखिम बढ्ने: Dekhapadhi
कन्काई नदीको बहावको पूर्वानुमान।
२६ असारपछि बाढीको जोखिम बढ्ने
काठमाडौं। वर्षात बढेसँगै प्रमुख तथा साना नदीमा पानीको बहाव बढ्ने सम्भावना रहेकोले सावधानी अपनाउन अनुरोध गरिएको छ।

नेपाल बाढी सूचनाका अनुसार २६ असारसम्म प्रमुख नदीमा बहाव बढ्नेछ तर जोखिम भने उच्च छैन।

आज कन्काई, कमला, बागमती, तिनाउ, पश्चिम राप्ती, बबई, मोहना,मछेली, कान्द्रा,स्याउली, चौधर लगायत नदीका केहि स-साना सहायक नदीमा बहाब बढ्नेछ।

२६-३० असार चार दिन भने कन्काई, कोशी, कमला, बागमती,नारायणी र यसको सहायक नदीमा बहाव बढ्ने र केहीमा सतर्कता सम्म पुग्न भन्दै जोखिम मध्यसम्म हुने बताइएको छ।

मनसुनी वायुको प्रभावले हाल देशभरको मौसममा प्रतिकुल असर परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्