डोटी। तीन दिनदेखिको लगातारको वर्षाका कारण पहिरो आउँदा सायल गाउँपालिका–२ सिर्मा गाउँका आठ परिवार विस्थापित भएका छन्। जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतबारदेखि आएको भारी वर्षाका कारण उक्त गाउँको बस्ती माथिबाट पहिरो आएपछि आठ परिवारका ४० सदस्य घरबार छोडेर विस्थापित भएका हुन्।
पहिरोका कारण विस्थापित परिवारका सदस्य पाल टाँगेर बस्न बाध्य छन्। गाउँ माथिबाट पहिरो आएपछि पहिरोमा च्यापिने डरले उनीहरू घरबार नै छाडेर विस्थापित भएको स्थानीयवासी तेज डुम्रेलले बताए। “गाउँ माथिबाट पहिरो आएपछि आठ परिवारका ४० जना विस्थापित भएका छन्, उनीहरूलाई सुरक्षित बासस्थानका लागि समस्या भएको छ”, उनले भने।
बाढी पहिरोबाट विस्थापित परिवारलाई स्थानीय सरकारले समयमै व्यवस्थापन गर्नुपर्ने पहिरो पीडितमध्येका एक नरबहादुर ओलीले माग गरे। गाउँमाथिको पूरै जमीन फाटेका कारण सिर्मा गाउँका अन्य ६० भन्दा बढी घरपरिवार पहिरोको उच्च जोखिममा रहेको उनले बताए। रासस

पहिरोले आठ परिवार विस्थापित, ६० भन्दा बढी घरपरिवार उच्च जोखिम: Dekhapadhi
पहिरोले आठ परिवार विस्थापित, ६० भन्दा बढी घरपरिवार उच्च जोखिम