वर्षाका कारण धनगढीका अधिकांश बस्ती डुबानमा

कैलाली। मनसुन सक्रिय भएसँगै २२ असार रातिदेखिको निरन्तर वर्षाको कारण धनगढीका अधिकांश ठाउँ जलमग्‍न भएका छन्।

वर्षाका कारण धनगढी उपमहानगरपालिकाको मूख्य सडक तथा विभिन्न वडाहरूका बस्तीहरू डुबानमा परेका छन्।

खोलानाला अतिक्रमण भएका कारण थोरै पानी पर्दा पनि आसपासका क्षेत्रका वासिन्दालाई समस्या परेको छ।

पानीको निकास थुनिदा धनगढीका विभिन्न स्थानमा डुबानमा पर्नुका साथै घरभित्र समेत पानी पस्न थालेको छ।

प्रतिक्रिया दिनुहोस्