झापा। विद्युत् चुहिएर झापाको दमकमा एक युवाको मृत्यु भएको छ।

दमक नगरपालिका–२ स्थित निर्माणाधीन आफ्नै घरमा पानी लगाउने क्रममा ट्युबेलमा जोडेको मोटरबाट विद्युत् चुहिँदा कमल–१ स्थित ढ्याङ्ग्री निवासी ४० वर्षीय मित्र डाँगीको हिजो घटनास्थलमै मृत्यु भएको कमल–१ का वडाध्यक्ष केदार कटुवालले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। रासस

" /> झापा। विद्युत् चुहिएर झापाको दमकमा एक युवाको मृत्यु भएको छ।

दमक नगरपालिका–२ स्थित निर्माणाधीन आफ्नै घरमा पानी लगाउने क्रममा ट्युबेलमा जोडेको मोटरबाट विद्युत् चुहिँदा कमल–१ स्थित ढ्याङ्ग्री निवासी ४० वर्षीय मित्र डाँगीको हिजो घटनास्थलमै मृत्यु भएको कमल–१ का वडाध्यक्ष केदार कटुवालले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। रासस

"> करेन्ट लागेर झापामा एक जनाको मृत्यु: Dekhapadhi
करेन्ट लागेर झापामा एक जनाको मृत्यु
झापा। विद्युत् चुहिएर झापाको दमकमा एक युवाको मृत्यु भएको छ।

दमक नगरपालिका–२ स्थित निर्माणाधीन आफ्नै घरमा पानी लगाउने क्रममा ट्युबेलमा जोडेको मोटरबाट विद्युत् चुहिँदा कमल–१ स्थित ढ्याङ्ग्री निवासी ४० वर्षीय मित्र डाँगीको हिजो घटनास्थलमै मृत्यु भएको कमल–१ का वडाध्यक्ष केदार कटुवालले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए। रासस

प्रतिक्रिया दिनुहोस्