काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार मिनि ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ छुटेको बा१क ९२३६ नम्बरको निसान गाडी ब्रेक फेल भई सडकमै पल्टिँदा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको हो।

गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। रासस

" /> काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार मिनि ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ। 

इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ छुटेको बा१क ९२३६ नम्बरको निसान गाडी ब्रेक फेल भई सडकमै पल्टिँदा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको हो।

गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। रासस

"> मिनि ट्रक दुर्घटनामा सहचालकको मृत्यु: Dekhapadhi
मिनि ट्रक दुर्घटनामा सहचालकको मृत्यु <p style="text-align: justify;">काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका&ndash;४ शेरामा मङ्गलबार मिनि ट्रक दुर्घटना हुँदा सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय बनेपाका अनुसार भक्तपुरको सूर्यविनायकबाट गाईवस्तुको मल लोड गरी काभ्रेपलाञ्चोकको नाला शेरातर्फ छुटेको बा१क ९२३६ नम्बरको निसान गाडी ब्रेक फेल भई सडकमै पल्टिँदा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका&ndash;७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको हो।</p> <p style="text-align: justify;">गाडी पल्टेर घाइते भएका वाग्लेको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ। <em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्