पर्सा। पर्सा प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा बारा जिल्ला बारा बिश्रामपुर गाउँपालिका- ५ नकटुवाका ४५ वर्षीय वीरेन्द्रकुमार साह, भारत मोतिहारीका २१ वर्षीय वकिल पासवान र ३४ वर्षका राजकुमार दास रहेको प्रहरीले जनाएको छ।
वीरगञ्ज महानगरपालिका-१९ बर्वामा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एन ८१८५ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूको साथबाट १२० बोतल विनसिरक्स फेला पारेको प्रहरीले जनाएको छ।
" /> पर्सा। पर्सा प्रहरीले लागुऔषधसहित तीनजनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा बारा जिल्ला बारा बिश्रामपुर गाउँपालिका- ५ नकटुवाका ४५ वर्षीय वीरेन्द्रकुमार साह, भारत मोतिहारीका २१ वर्षीय वकिल पासवान र ३४ वर्षका राजकुमार दास रहेको प्रहरीले जनाएको छ।
वीरगञ्ज महानगरपालिका-१९ बर्वामा भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एन ८१८५ नम्बरको भारतीय मोटरसाइकलमा सवार उनीहरूको साथबाट १२० बोतल विनसिरक्स फेला पारेको प्रहरीले जनाएको छ।
">