पर्सा। लागुऔषध मुद्दामा फरार रहेका एक पुरुष झण्डै ९ वर्षपछि पक्राउ परेका छन्।
पर्साको साविक प्रसौनीभाठा गाविस-५ हालको विन्दवासिनी गाउँपालिका-५ निवासी ५० वर्षीय बलिष्टर साह तेलीलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
साहलाई माघ २०६८ मा ४० किलो गाँजासहित प्रहरीले पक्राउ गरेको थियो। उनलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
" />

लागुऔषध मुद्दाका फरार अभियुक्त पक्राउ
<p style="text-align: justify;">पर्सा। लागुऔषध मुद्दामा फरार रहेका एक पुरुष झण्डै ९ वर्षपछि पक्राउ परेका छन्। </p>
<p style="text-align: justify;">पर्साको साविक प्रसौनीभाठा गाविस-५ हालको विन्दवासिनी गाउँपालिका-५ निवासी ५० वर्षीय बलिष्‍टर साह तेलीलाई घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। </p>
<p style="text-align: justify;">साहलाई माघ २०६८ मा ४० किलो गाँजासहित प्रहरीले पक्राउ गरेको थियो। उनलाई नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। </p>