चितवन। उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति निको भएर घर फर्किएका छन्।

स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले मेडिकल कलेज तोडफोड गरेका थिए।

भरतपुर महानगरपालिका-२२ का १८ वर्षीय आशिष विक निको भएपछि हिजो अस्पतालबाट घर फर्किएका छन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेको छ। तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए। “मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्किएको छु”, उनले भने।

अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पतालप्रति धन्यवाद जनाएका छन्।

एपेन्डिसाइटिसको उपचारका लागि २७ जेठमा चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो। उनको २९ जेठमा मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो।

बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर डिस्चार्ज गरिएको बताए। रासस

" /> चितवन। उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति निको भएर घर फर्किएका छन्।

"> मृत्यु भएको भनिएका बिरामी घर फर्केपछि !: Dekhapadhi चितवन मेडिकल कलेजमा १८ वर्षीय युवकको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको
• भेन्टिलेटरमा राखिएपछि आफन्तले मेडिकल कलेजले उपचारको क्रममा मृत्यु भएको भन्दै तोडफोड गरेका थिए

मृत्यु भएको भनिएका बिरामी घर फर्केपछि !
चितवन। उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति निको भएर घर फर्किएका छन्।

स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले मेडिकल कलेज तोडफोड गरेका थिए।

भरतपुर महानगरपालिका-२२ का १८ वर्षीय आशिष विक निको भएपछि हिजो अस्पतालबाट घर फर्किएका छन्। एपेन्डिसाइटिसको शल्यक्रिया गरेका विकलाई समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो।

सोही समयमा निजको मृत्यु भयो भन्ने हल्ला भएसँगै उनका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। तोडफोडबाट अस्पतालको सघन उपचारकक्षको झ्यालका सिसा फुटेको छ। तोडफोड गर्नेलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

उपचारपछि डिस्चार्ज हुने क्रममा विकले आफूले नयाँ जीवन पाएको बताए। “मेरो मृत्यु भयो भन्ने हल्ला चलाइएछ तर अहिले डिस्चार्ज भएर घर फर्किएको छु”, उनले भने।

अस्पतालको अथक प्रयासपछि आफ्नो छोरोले नयाँ जीवन पाएको भन्दै उनका बुबा केदारले अस्पतालप्रति धन्यवाद जनाएका छन्।

एपेन्डिसाइटिसको उपचारका लागि २७ जेठमा चितवन मेडिकल कलेज उपचारका लागि ल्याइएको थियो। उनको २९ जेठमा मृत्यु भएको भनी अस्पतालमा तोडफोड गरिएको थियो।

बिरामीलाई घर पठाउँदै अस्पतालका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा. डा हरिशचन्द्र न्यौपानेले एपेन्डिसाइटिस बिग्रिएर आन्द्राले काम गर्न छोडेकामा उपचारपछि निको भएर डिस्चार्ज गरिएको बताए। रासस

प्रतिक्रिया दिनुहोस्