काठमाडौं। छिमेकी देश भारतमा पछिल्लो तीन दिनमा झण्डै ७० हजार कोरोना भाइरस संक्रमित थपिएका छन्।
वल्डोमिटर्सको तथ्याङ्कअनुसार अहिले भारतमा संक्रमितको संख्या सात लाख ४३ हजार ४८१ छ। यसमा चार लाख ५७ हजार ५८ जना संक्रमणमुक्त भएका छन् भने २० हजार ६५३ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा भारतमा २३ हजार १३५ जना संक्रमित थपिएका छन्। २२ असारमा २२ हजार ५१० र २१ असारमा २३ हजार ९३२ जना संक्रमित थपिएका थिए।
" />

">
भारतमा तीन दिनमै थपिए झण्डै ७० हजार संक्रमित: Dekhapadhi
भारतमा तीन दिनमै थपिए झण्डै ७० हजार संक्रमित
<p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा पछिल्लो तीन दिनमा झण्डै ७० हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। </p>
<p style="text-align: justify;">वल्डोमिटर्सको तथ्याङ्कअनुसार अहिले भारतमा संक्रमितको संख्या सात लाख ४३ हजार ४८१ छ। यसमा चार लाख ५७ हजार ५८ जना संक्रमणमुक्त भएका छन् भने २० हजार ६५३ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">पछिल्लो २४ घण्टामा भारतमा २३ हजार १३५ जना संक्रमित थपिएका छन्। २२ असारमा २२ हजार ५१० र २१ असारमा २३ हजार ९३२ जना संक्रमित थपिएका थिए।</p>