बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका  आजदेखि तीन दिनका लागि खुल्ने भएको छ।

दुवै देशका स्थानीय प्रशासनको समन्वयमा तीन दिनका लागि सीमा नाका खुला गर्ने सहमति भएको बैतडीका सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले बताए।

कोरोना भाइरसको संक्रमणका जोखिमका कारण अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द गरिएको छ। सीमामा फसेका नागरिकलाई स्वदेश फर्काउने, भारतबाट पेन्सन बुझ्ने नागरिकलाई पेन्सन बुझ्नका लागि र नेपालबाट भारत फर्कन चाहने भारतीय नागरिकका लागि सीमा नाका खोल्ने तयारी तयारी गरिएको हो।

आज बिहान ९ बजेदेखि नाका खुला रहने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।

पेन्सन बुझ्ने नागरिकलाई दैनिक १०० जनालाई मात्रै नाकाबाट भारत पस्न दिइनेछ। त्यसका लागि ज्येष्ठताका आधारमा सोल्जर बोर्डले कुपनको व्यवस्था गरेको छ। यस्तै नाकाबाट फर्कने नागरिकलाई स्वास्थ्य जाँच गरेर स्वदेश फर्काइनेछ। सीमा नाकामा २०० जति नागरिक रहेको अनुमान छ।

सरकारले झुलाघाट नाकालाई स्वदेश भित्रिनका लागि आधिकारिक नाका तोकेको भए पनि भारत सहमत नहुँदा गत महीनादेखि खुल्न सकेको थिएन। लामो प्रयासपछि मात्र झुलाघाट नाका खोल्न भारत सहमत भएको बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बताए। रासस

" /> बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका  आजदेखि तीन दिनका लागि खुल्ने भएको छ।

"> नेपाल-भारत झुलाघाट नाका तीन दिनका लागि खुल्दै: Dekhapadhi
नेपाल-भारत झुलाघाट नाका तीन दिनका लागि खुल्दै

प्रतिक्रिया दिनुहोस्