काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन्।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत् एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन्।

आज नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ।

दुबई र दोहाबाट थप नेपाली ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ।

त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ र अबुधाबीबाट १५५ नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएको छ।

सोही एअरलाइन्सको जहाज थप नेपाली ल्याउन दोहा प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ।

जजिरा एअरलाइन्सले कुवेतबाट १६० यात्रु काठमाडौं ल्याएको छ।

कुवेतबाट यात्रु ल्याउन पुनः त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ।

शुक्रबार पनि ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट ८७७ नेपाली स्वदेश फर्किएका थिए। आज आन्तरिकतर्फ पनि विभिन्न एअरलाइन्सका आठ चार्टर्ड उडान भएको विमानस्थलले जनाएको छ।

नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विदेशका कतार, जजिरा, टर्किसलगायत एअरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन विभिन्न मुलुकका चार्टर्ड उडान गरिरहेका छन्। रासस

" /> काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन्।

"> ११ अन्तर्राष्ट्रिय उडानः फर्किए एक हजारभन्दा बढी नेपाली: Dekhapadhi
११ अन्तर्राष्ट्रिय उडानः फर्किए एक हजारभन्दा बढी नेपाली
काठमाडाैं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज ११ अन्तर्राष्ट्रिय उडान भएका छन्।

विभिन्न मुलुकमा अलपत्र नेपालीको उद्धारका लागि गरिएका यी उडानमार्फत् एक हजार १७७ नेपाली स्वदेश फर्किएका छन्।

आज नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) ले मलेसियाको क्वालालम्पुरबाट १४८, साउदी अरेबियाको रियादबाट २५२ र कुवेतबाट १४९ यात्रु काठमाडौँ ल्याएको छ।

दुबई र दोहाबाट थप नेपाली ल्याउन निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको विमानस्थलले जनाएको छ।

त्यस्तै हिमालय एयरलाइन्सले दमामबाट १५४ र अबुधाबीबाट १५५ नेपालीको उद्धार उडान गरी स्वदेश फर्काएको छ।

सोही एअरलाइन्सको जहाज थप नेपाली ल्याउन दोहा प्रस्थान गरेको विमानस्थल कार्यालयले विज्ञप्तिमार्फत् जनाएको छ।

जजिरा एअरलाइन्सले कुवेतबाट १६० यात्रु काठमाडौं ल्याएको छ।

कुवेतबाट यात्रु ल्याउन पुनः त्यसतर्फ उडेको विमानस्थलले जनाएको छ।

शुक्रबार पनि ११ अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाट ८७७ नेपाली स्वदेश फर्किएका थिए। आज आन्तरिकतर्फ पनि विभिन्न एअरलाइन्सका आठ चार्टर्ड उडान भएको विमानस्थलले जनाएको छ।

नेपाल वायुसेवा निगम (नेपाल एअरलाइन्स) र हिमालय एअरलाइन्ससहित विदेशका कतार, जजिरा, टर्किसलगायत एअरलाइन्सले नेपालीलाई स्वदेश फर्काउन विभिन्न मुलुकका चार्टर्ड उडान गरिरहेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्