काठमाडौं। सरकारले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले क्षेत्रीलाई नयाँ आईजीपीमा नियुक्त गरेको हो।

वर्तमान आईजीपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण भोलिदेखि अनिवार्य अवकाश पाउन लागेपछि सरकारले नयाँ आईजीपी नियुक्त गरेको हो।

उनीसँगै एआईजी हरिबहादुर पाल प्रतिस्पर्धामा थिए। दुवैजनालाई सरकारले १५ फागुन २०७६ मा एआईजीमा नियुक्त गरेको थियो।

क्षेत्रीको कार्यकाल करिब २२ महिनाको हुनेछ। २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट थापाले नेपाल प्रहरीमा सेवा प्रवेश गरेका थिए। उनले २०७९ वैशाख १८ गतेसम्म नेतृत्व सम्हाल्नेछन्।

व्यावसायिक छवि भएका थापाको लामो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र प्रहरी महानिरीक्षकको सचिवालयमा बितेको छ। उनले इन्सपेक्टर, डीएसपी, एसपी, एसएसपी र डीआईजी हुँदासम्म एकेडेमी र सचिवालयमा काम गरेका छन्।

त्यस्तै प्रहरी निरीक्षक हुँदा सल्यान र सिन्धुपाल्चोकमा काम गरेका छन् भने डीएसपी हुँदा धादिङको प्रमुख, एसपी हुँदा कास्की र झापाको प्रमुख रहेर काम गरेका छन्।

डीआईजी हुँदा महानगरीय प्रहरी कार्यालय रानीपोखरीको प्रमुख रहेका थापाले नेपाल प्रहरीको प्रवक्ताको जिम्मेवारीसमेत सम्हालिसकेका छन्। त्यसअघि एसएसपी छँदा पनि उनी प्रवक्ता नै थिए। एसएसपी हुँदा उनले विशेष ब्यूरोमा समेत काम गरेका थिए।

" /> काठमाडौं। सरकारले नेपाल प्रहरीको २८औं प्रहरी महानिरीक्षकमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गरेको छ।

"> नेपाल प्रहरीको आईजीपीमा शैैलेश थापा क्षेत्री नियुक्त: Dekhapadhi
नेपाल प्रहरीको आईजीपीमा शैैलेश थापा क्षेत्री नियुक्त

प्रतिक्रिया दिनुहोस्