काठमाडौं। मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरी, सिराहा र पर्साबाट उनीहरू पक्राउ परेका हुन्।

सप्तरीको बोदेबर्साई नगरपालिका-९ देउरी सिमराहाबाट नियन्त्रित लागुऔषध नाईट्रोभेट-१० ट्याब्लेट १ पातासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा शम्भुनाथ नगरपालिका-१२ बस्ने २३ को सतिस साह र २० वर्षीय अतोश साह रहेका छन्। प्रहरी चौकी देउरीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेको स ८ प २५३२ नम्बरको मोटरसाइकल जाँच गर्दा मोटरसाइकलमा सवार सतिसको साथमा उक्त लागुऔषध फेला पारी मोटरसाइकल चालक अतोशलाईसमेत पक्राउ गरेको प्रहरीले जनाएको छ।

सिराहाको सखुवानान्कारकट्टी गाउँपालिका-३ महदेवा बस्ने २८ वर्षीय कृष्णदेव यादवलाई नियन्त्रित लागुऔषध डाईलेक्स डिसी एक सय एमएलको ४७ थानसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

बरियारपट्टी गाउँपालिका-१ बडहरीमा भारतबाट टाउकोमा बोरा बोकी नेपालतर्फ आउँदै गरेको अवस्थामा प्रहरी चौकी कचनरीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित उनलाई पक्राउ गरेको हो।

पर्साको वीरगञ्ज महानगरपालिका-१९ बरवा टोलबाट नियन्त्रित लागुऔषध कोरेक्स १२० थानसहित बारा विश्रामपुर गाउँपालिका-५ नकटुवा बस्ने ४५ वर्षीय वीरेन्द्रकुमारलगायत तीन जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एन ८१८५ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागुऔषधसहित उनीहरूलाई पक्राउ गरेको हो।

यसैगरी पर्साको ठोरी गाउँपालिका-४ मालिबस्तीबाट लागुऔषध गाँजा करिब पाँच केजी सोमबार राति प्रहरीले बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय ठोरीबाट मोटरसाइकल गस्तीमा गएको प्रहरीलाई देख्नासाथ एक अपरिचित व्यक्ति बोरा फालेर फरार भएपश्चात् बोरामा पलास्टिकमा बेरिएको अवस्थामा उक्त लागुऔषध फेला परेको हो।

घटनाहरूका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सप्तरी, सिराहा र पर्साबाट उनीहरू पक्राउ परेका हुन्।

"> लागुऔषधसहित ६ जना पक्राउ: Dekhapadhi
लागुऔषधसहित ६ जना पक्राउ

प्रतिक्रिया दिनुहोस्