काठमाडौं। धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौं महानगरपालिका-१ जैसिदेवलबाट काभ्रे खोपासी घर बताउने ३५ वर्षीय सानु तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जैसिदेवल बस्ने मकवानपुरका ३२ वर्षीय पुरूषसँग एकआपसमा वादविवाद तथा झै-झगडा हुँदा सानुले उनलाई धारिलो हतियार प्रहार गरेका हुन्। घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौं महानगरपालिका-१ जैसिदेवलबाट काभ्रे खोपासी घर बताउने ३५ वर्षीय सानु तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जैसिदेवल बस्ने मकवानपुरका ३२ वर्षीय पुरूषसँग एकआपसमा वादविवाद तथा झै-झगडा हुँदा सानुले उनलाई धारिलो हतियार प्रहार गरेका हुन्। घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ: Dekhapadhi
धारिलो हतियार प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ
काठमाडौं। धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा काठमाडौं महानगरपालिका-१ जैसिदेवलबाट काभ्रे खोपासी घर बताउने ३५ वर्षीय सानु तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

जैसिदेवल बस्ने मकवानपुरका ३२ वर्षीय पुरूषसँग एकआपसमा वादविवाद तथा झै-झगडा हुँदा सानुले उनलाई धारिलो हतियार प्रहार गरेका हुन्। घाइतेको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्