काठमाडौं। ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुरको कृष्णपुर नगरपालिका-४ मालुमेला बस्ने ६६ वर्षीय नरबहादुर भण्डारीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
ती बालिकालाई शुक्रबार दिउँसो जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
१८ वर्षीया किशोरीलाई कपिलवस्तु नगरपालिका-२ कुदानमा जबरजस्ती करणी गरेको अभियोगमा दुई जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा कपिलवस्तु नगरपालिका-४ महुवा बस्ने २५ वर्षीय अब्दुल कलिम र सोही ठाउँ डालपुर बस्ने ३० वर्षीय लोकनाथ यादव रहेका छन्।
वडा प्रहरी कार्यालय तौलिहवाबाट खटिएको गस्ती टोलीले किशोरीलाई फेला पारी रोईकराई गरेको अवस्थामा सोधपुछ गर्दा उनीहरूले जबरजस्ती करणी गरेको खुल्न आएपछि प्रहरीले दुवै जनालाई पक्राउ गरेको हो।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ : Dekhapadhi
११ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा वृद्ध पक्राउ