काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा बा २१ च ६६४२ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी नुवाकोटको बिदुर नगरपालिका-५ गंगटेस्थित सडकमा बा ९८ प ५५१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने २१ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि चक्रदेव पोलिक्लिनिक बिदुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा बा २१ च ६६४२ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी नुवाकोटको बिदुर नगरपालिका-५ गंगटेस्थित सडकमा बा ९८ प ५५१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने २१ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि चक्रदेव पोलिक्लिनिक बिदुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> सवारी दुर्घटनामा दुई जनाको मृत्यु: Dekhapadhi
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं। मकवानपुरको मनहरी गाउँपालिका-७ बिजौनास्थित सडकमा बा २१ च ६६४२ नम्बरको कारको ठक्करबाट पैदलयात्री हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरूषको सोमबार राति मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। कार र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसैगरी नुवाकोटको बिदुर नगरपालिका-५ गंगटेस्थित सडकमा बा ९८ प ५५१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार राति सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने २१ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि चक्रदेव पोलिक्लिनिक बिदुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्