काठमाडौं। देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन्।

पाँचथर, लमजुङ र बाँकेमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पाँचथरको याङवरक गाउँपालिका-४, थर्पु घर भई फिदिम नगरपालिका-१ फिदिम बजार डेरा गरी बस्ने ४९ वर्षीय टेकनाथ शिवाकोटी आफ्नै कोठाभित्र सोमबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

लमजुङको मध्यनेपाल नगरपालिका-५, सर्दी खोलास्थित खेतमा सोही नगरपालिका-४, सानो कुमालगाउँ बस्ने ६४ वर्षीय ईन्द्रबहादुर कुमाल सोमबार साँझ मृत अवस्थामा फेला परेका छन्।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरी बजारमा हालसम्म  पहिचान नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन्।

पाँचथर, लमजुङ र बाँकेमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पाँचथरको याङवरक गाउँपालिका-४, थर्पु घर भई फिदिम नगरपालिका-१ फिदिम बजार डेरा गरी बस्ने ४९ वर्षीय टेकनाथ शिवाकोटी आफ्नै कोठाभित्र सोमबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

लमजुङको मध्यनेपाल नगरपालिका-५, सर्दी खोलास्थित खेतमा सोही नगरपालिका-४, सानो कुमालगाउँ बस्ने ६४ वर्षीय ईन्द्रबहादुर कुमाल सोमबार साँझ मृत अवस्थामा फेला परेका छन्।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरी बजारमा हालसम्म  पहिचान नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> तीनजना मृत फेला: Dekhapadhi
तीनजना मृत फेला
काठमाडौं। देशका विभिन्न स्थानमा तीनजना मृत अवस्थामा फेला परेका छन्।

पाँचथर, लमजुङ र बाँकेमा उनीहरू मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

पाँचथरको याङवरक गाउँपालिका-४, थर्पु घर भई फिदिम नगरपालिका-१ फिदिम बजार डेरा गरी बस्ने ४९ वर्षीय टेकनाथ शिवाकोटी आफ्नै कोठाभित्र सोमबार दिउँसो मृत अवस्थामा फेला परेका हुन्।

लमजुङको मध्यनेपाल नगरपालिका-५, सर्दी खोलास्थित खेतमा सोही नगरपालिका-४, सानो कुमालगाउँ बस्ने ६४ वर्षीय ईन्द्रबहादुर कुमाल सोमबार साँझ मृत अवस्थामा फेला परेका छन्।

बाँकेको राप्ती सोनारी गाउँपालिका–९ ढकेरी बजारमा हालसम्म  पहिचान नखुलेका करिब ५० वर्षीय पुरुष सोमबार दिउँसो मृत अवस्थामा फेला परेका छन्।

घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्