काठमाडौं। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१, नयाँमिलस्थित सन्तोष पन्तको होटलमा बिजुली सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा होटलको एसी, सोफासेट, ल्यापटप, कम्प्युटर, टेबललगायत कोठाका अन्य सामानहरू जलेर करिब पाँच लाख रूयाँ बराबरको धनमाल नष्ट भएको छ।

मोरङको सुनबर्शी नगरपालिका-५, टकुवा बस्ने बिशोक मंडलको घरमा बिजुली सर्ट भई सोमबार बेलुका आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, अन्नपात, फ्रिज गरेर करिब दुई लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-४ स्थित बसपार्कमा पार्किङ गरी राखेको बझाङ दुर्गाथली गाउँपालिका-१ बस्ने यातायात व्यवसायी डम्बर सार्कीको ना ४ ख ९७४६ नम्बरको बसको इन्जिनमा सोमबार राति आगलागी हुँदा इन्जिन र बोनटको भाग जलेर नष्ट भएको छ।

" /> काठमाडौं। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१, नयाँमिलस्थित सन्तोष पन्तको होटलमा बिजुली सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा होटलको एसी, सोफासेट, ल्यापटप, कम्प्युटर, टेबललगायत कोठाका अन्य सामानहरू जलेर करिब पाँच लाख रूयाँ बराबरको धनमाल नष्ट भएको छ।

मोरङको सुनबर्शी नगरपालिका-५, टकुवा बस्ने बिशोक मंडलको घरमा बिजुली सर्ट भई सोमबार बेलुका आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, अन्नपात, फ्रिज गरेर करिब दुई लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-४ स्थित बसपार्कमा पार्किङ गरी राखेको बझाङ दुर्गाथली गाउँपालिका-१ बस्ने यातायात व्यवसायी डम्बर सार्कीको ना ४ ख ९७४६ नम्बरको बसको इन्जिनमा सोमबार राति आगलागी हुँदा इन्जिन र बोनटको भाग जलेर नष्ट भएको छ।

"> आगलागीबाट धनमाल जलेर नष्ट: Dekhapadhi
आगलागीबाट धनमाल जलेर नष्ट
काठमाडौं। रुपन्देहीको तिलोत्तमा नगरपालिका-१, नयाँमिलस्थित सन्तोष पन्तको होटलमा बिजुली सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा होटलको एसी, सोफासेट, ल्यापटप, कम्प्युटर, टेबललगायत कोठाका अन्य सामानहरू जलेर करिब पाँच लाख रूयाँ बराबरको धनमाल नष्ट भएको छ।

मोरङको सुनबर्शी नगरपालिका-५, टकुवा बस्ने बिशोक मंडलको घरमा बिजुली सर्ट भई सोमबार बेलुका आगलागी हुँदा लत्ताकपडा, भाँडावर्तन, अन्नपात, फ्रिज गरेर करिब दुई लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

कैलालीको धनगढी उपमहानगरपालिका-४ स्थित बसपार्कमा पार्किङ गरी राखेको बझाङ दुर्गाथली गाउँपालिका-१ बस्ने यातायात व्यवसायी डम्बर सार्कीको ना ४ ख ९७४६ नम्बरको बसको इन्जिनमा सोमबार राति आगलागी हुँदा इन्जिन र बोनटको भाग जलेर नष्ट भएको छ।

प्रतिक्रिया दिनुहोस्