काठमाडौं। प्रहरीले एक किलोभन्दा बढी सुन र साढे आठ किलोभन्दा बढी चाँदीका गरगहना चोरी गर्ने एक गिरोहका तीनजनालाई पक्राउ गरेको छ।

टेकुस्थित महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-२ का ३७ वर्षीय सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरी बर्दिवास नगरपालिका-४ का ४५ वर्षीय बुद्धबहादुर माझी र उदयपुर रामपुर गाउँपालिका-३ का ४९ वर्षीय विक्रम भन्ने जंगबहादुर माझी रहेका छन्।

महाशाखाका अनुसार २०७६ फागुन १८ गते राति साढे १ देखि साढे २ बजेको समयमा काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित दिलिपकुमार श्रेष्ठले सञ्चालन गरेको पबि ज्वेलर्समा रहेको एक किलो १५० ग्राम सुन, आठ किलो ५६० ग्राम बराबरको चाँदीका गरगहना र नगदसमेत गरी कूल ८५ लाख ८५ हजार ६४२ रूपैयाँ चोरी भएको थियो।

उक्त घटनाको अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको बिशेष टोलीले यही असार २१ गते मोरङको उर्लाबारीबाट सुमित भन्ने गंगाबहादुर तामाङ र बुद्धबहादुर माझीलाई पक्राउ गरी महाशाखामा ल्याएको हो।

प्रहरीले सोही घटनामा फरार रहेका आरोपीमध्ये बिक्रम भन्ने जंगबहादुर माझीलाई असार २२ गते काठमाडौको दरबारमार्ग पक्राउ गरेको जनाइएको छ।

उनलाई महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको छ।

उक्त घटनामा संलग्न रहेका अभियुक्तहरूमध्ये एकजना २०७६ चैत ९ गते पक्राउ परी केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको र दुईजना भारतीय मुलका फरार अभियुक्तहरूको खोजी कार्य भइरहेको छ।

" /> काठमाडौं। प्रहरीले एक किलोभन्दा बढी सुन र साढे आठ किलोभन्दा बढी चाँदीका गरगहना चोरी गर्ने एक गिरोहका तीनजनालाई पक्राउ गरेको छ।

टेकुस्थित महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-२ का ३७ वर्षीय सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरी बर्दिवास नगरपालिका-४ का ४५ वर्षीय बुद्धबहादुर माझी र उदयपुर रामपुर गाउँपालिका-३ का ४९ वर्षीय विक्रम भन्ने जंगबहादुर माझी रहेका छन्।

महाशाखाका अनुसार २०७६ फागुन १८ गते राति साढे १ देखि साढे २ बजेको समयमा काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित दिलिपकुमार श्रेष्ठले सञ्चालन गरेको पबि ज्वेलर्समा रहेको एक किलो १५० ग्राम सुन, आठ किलो ५६० ग्राम बराबरको चाँदीका गरगहना र नगदसमेत गरी कूल ८५ लाख ८५ हजार ६४२ रूपैयाँ चोरी भएको थियो।

उक्त घटनाको अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको बिशेष टोलीले यही असार २१ गते मोरङको उर्लाबारीबाट सुमित भन्ने गंगाबहादुर तामाङ र बुद्धबहादुर माझीलाई पक्राउ गरी महाशाखामा ल्याएको हो।

प्रहरीले सोही घटनामा फरार रहेका आरोपीमध्ये बिक्रम भन्ने जंगबहादुर माझीलाई असार २२ गते काठमाडौको दरबारमार्ग पक्राउ गरेको जनाइएको छ।

उनलाई महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको छ।

उक्त घटनामा संलग्न रहेका अभियुक्तहरूमध्ये एकजना २०७६ चैत ९ गते पक्राउ परी केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको र दुईजना भारतीय मुलका फरार अभियुक्तहरूको खोजी कार्य भइरहेको छ।

"> एक किलोभन्दा बढी सुनका गरगहना चोरी गर्ने गिरोहका तीनजना पक्राउ: Dekhapadhi
एक किलोभन्दा बढी सुनका गरगहना चोरी गर्ने गिरोहका तीनजना पक्राउ
काठमाडौं। प्रहरीले एक किलोभन्दा बढी सुन र साढे आठ किलोभन्दा बढी चाँदीका गरगहना चोरी गर्ने एक गिरोहका तीनजनालाई पक्राउ गरेको छ।

टेकुस्थित महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा उदयपुर त्रियुगा नगरपालिका-२ का ३७ वर्षीय सुमित भन्ने गंगाबहादुर तामाङ, महोत्तरी बर्दिवास नगरपालिका-४ का ४५ वर्षीय बुद्धबहादुर माझी र उदयपुर रामपुर गाउँपालिका-३ का ४९ वर्षीय विक्रम भन्ने जंगबहादुर माझी रहेका छन्।

महाशाखाका अनुसार २०७६ फागुन १८ गते राति साढे १ देखि साढे २ बजेको समयमा काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित दिलिपकुमार श्रेष्ठले सञ्चालन गरेको पबि ज्वेलर्समा रहेको एक किलो १५० ग्राम सुन, आठ किलो ५६० ग्राम बराबरको चाँदीका गरगहना र नगदसमेत गरी कूल ८५ लाख ८५ हजार ६४२ रूपैयाँ चोरी भएको थियो।

उक्त घटनाको अनुसन्धानको सिलसिलामा महाशाखाबाट खटिएको बिशेष टोलीले यही असार २१ गते मोरङको उर्लाबारीबाट सुमित भन्ने गंगाबहादुर तामाङ र बुद्धबहादुर माझीलाई पक्राउ गरी महाशाखामा ल्याएको हो।

प्रहरीले सोही घटनामा फरार रहेका आरोपीमध्ये बिक्रम भन्ने जंगबहादुर माझीलाई असार २२ गते काठमाडौको दरबारमार्ग पक्राउ गरेको जनाइएको छ।

उनलाई महानगरीय प्रहरी वृत्त लैनचौर पठाइएको छ।

उक्त घटनामा संलग्न रहेका अभियुक्तहरूमध्ये एकजना २०७६ चैत ९ गते पक्राउ परी केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेको र दुईजना भारतीय मुलका फरार अभियुक्तहरूको खोजी कार्य भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्