काठमाडौं। वित्तीय अपराध (हुण्डी)मा संलग्न व्यक्तिलाई सहयोग पुर्‍याएको पुष्टि भएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरले मातहतका असईसहित दुईजनालाई निलम्बन गर्‍यो। ईलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित शाह र सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिनेश हजारा निलम्बनमा परे।

त्यस्तै, प्रहरी आचरण विरुद्ध पटक पटक सुध्रिने मौका दिँदा पनि आचरणमा सुधार नआएको भन्दै अर्का असई संजिवकुमार झालाई पनि प्रहरीले निलम्बन गर्‍यो। २ नम्बर प्रदेश प्रहरी कार्यालयले आपराधिक गतिविधि लगायतको काममा संलग्न रहेका प्रहरी कर्मचारीहरूमाथि नै कारबाहीको अभियान नै चलाएको छ।

११ असारमा लागूऔषध नियन्त्रण ब्युरोले महानगरीय प्रहरी परिसर ललितपुरमा कार्यरत  प्रहरी निरीक्षक रुद्रबहादुर शाहीलाई नियन्त्रणमा लियो। लागूऔषधको कारोबारमा संलग्न रहेका व्यक्तिसँग मिलेर लागूऔषधको कारोबारमा संलग्न रहेको प्रमाणित भएपछि उनलाई ब्युरोले नियन्त्रणमा लिएको थियो। उनीमाथि थप अनुसन्धान भइरहेको छ। सीमा नाकाबाट सहजै लागूऔषध काठमाडौंसम्म ल्याउन उनले सहजीकरण गर्दै आएको प्रहरीको अनसुन्धानले देखाएको छ।

११ असारमा नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीलाई पक्राउ गर्‍यो। एकजना कानून व्यवसायीसँगसहित ५० हजार घुस रकमसहित उनी पक्राउ परे। जबर्जस्ती करणी र सार्वजनिक हित विरुद्धको दुई वटा मुद्दा मिलाउन सहजिकरण गरिदिने भन्दै घुस लिएको ५० हजार रूपैयाँसहित कार्कीसहितका कानून व्यवसायी पक्राउ परे।

नेपाल प्रहरीका अनुसार शुद्धीकरण अभियान शुरू भएयता चालु आर्थिक वर्षकोे अहिलेसम्म एक हजार ४४३ जना प्रहरी कारबाहीमा परेका छन्। प्रहरी प्रवक्ता. डीआईजी निरज शाहीका अनुसार ३७७ जनालाई नोकरीबाट हटाइएको छ भने ७ जना बर्खास्त भइसकेका छन्।

१० असारमा महानगरीय अपराध महाशाखाको टोलीले हुण्डी कारोबारीसँग रकम असुलेको अभियोगमा दुईजना प्रहरीलाई पक्राउ गर्‍यो। महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत सादा पोशासकका प्रहरी हवल्दार धीरेन विष्ट र प्रहरी प्रधान कार्यालको २ नम्बर गणमा कार्यरत विक्रम चन्दलाई नियन्त्रणमा लिएको हो। उनीहरूले न्यूरोडको एक व्यापारीको पसलबाट १० लाख रूपैयाँ लिएको खुलेको थियो।

यी केही प्रतिनिधिमुलक घटना मात्रै हुन्। पछिल्लो समयमा शान्ति सुरक्षा, अपराध नियन्त्रणको मुख्य जिम्मेवारी बोकेको प्रहरी संगठनका कर्मचारीहरू नै गम्भीर अपराध, बलात्कार, लुटपाट, आर्थिक गतिविधि लगायतका विभिन्न घटनाहरूमा संलग्न हुने क्रम बढेको छ। नेपाल प्रहरीका प्रवक्ता, डीआइजी निरजबहादुर शाही प्रहरीमा शुद्धीकरण अभियान चलाइएकाले गलत प्रवृत्ति भएका व्यक्तिहरू कारबाहीमा पर्ने गरेको बताउँछन्।

“संगठनले शुद्धीकरण अभियान अघि बढाएकाले पनि गलत मानिसहरू कानूनको दायरामा आउने गरेका छन,” उनले भने, “प्रहरी भएकै कारणले उन्मुक्ति पाउने भन्ने हुँदैन। कानून भन्दा बाहिर गएर काम गर्ने जो कोही भएपनि कारबाहीको दायरामा आउँछन्।” उनले मातहतका प्रहरी कर्मचारीहरूलाई कानूनको परिपालना गर्न निर्देशन दिइएको र गलत गरिए कारबाहीको भागिदार हुने बताए।

नेपाल प्रहरीका अनुसार शुद्धीकरण अभियान शुरू भएयता चालु आर्थिक वर्षकोे अहिलेसम्म एक हजार ४४३ जना प्रहरी कारबाहीमा परेका छन्। प्रहरी प्रवक्ता. डीआईजी शाहीका अनुसार ३७७ जनालाई नोकरीबाट हटाइएको छ भने ७ जना बर्खास्त भइसकेका छन्। त्यस्तै ७६८ लाई नसियत प्रदान गरिएको छ। १४९ जनाको ग्रेड रोक्का गरिएको छ। ११ जनालाई प्रतिकूल राय मागिसकिएको छ। त्यस्तै २७ जनाको ग्रेड घटुवा गरिसकिएको छ।

पूर्वप्रहरी नायब महानिरीक्षक हेमन्त मल्ल ठकुरी समाजमा बढ्दै गइरहेको गतिविधिको असर पनि प्रहरीसहितका सरकारी कर्मचारीमा पर्ने गरेको बताउँछन्। “राजनीतिकरण बढी भएकाले पनि त्यसको असर प्रहरीमा समेत देखिएको छ,” उनले भने, “जसले गर्दा प्रहरी व्यावसायिक काममा भन्दा पनि अन्य गतिविधिमा बढी संलग्न हुन थाल्छ।”

त्यसैगरी ८६ जनाको पदोन्नति रोक्का गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। तथ्यांक अनुसार कारबाहीमा पर्नेमा चार जना डीएसपी, २१ जना प्रहरी निरीक्षक, ५३ जना सई, १०३ जना असई, २८३ प्रहरी हवल्दार, ९५५ प्रहरी जवान र २४ जना प्रहरी कार्यालय सहयोगी रहेका छन्।

प्रहरी कर्मचारीले के गर्दैछन् भन्नेतर्फ संगठनको पनि दृष्टि पर्न नसकेकाले प्रहरीको दायित्व भन्दा बाहिर ध्यान जाने उनी बताउँछन्। “समाज जतातिर गइरहेको छ त्यसको पनि केही असर देखिएको छ,” उनले भने, “यसको असर स्वाभाविक रूपले राज्यका निकायमा पनि पर्न सक्छ।” ७२ हजार जनशक्तिमा अनुशासनहिनता लगायतको गतिविधि बढिरहेको भन्दै उनले कडाइका साथ नियन्त्रण गर्नेतर्फ ध्यान दिन सक्नुपर्ने बताए।

" /> काठमाडौं। वित्तीय अपराध (हुण्डी)मा संलग्न व्यक्तिलाई सहयोग पुर्‍याएको पुष्टि भएपछि २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरले मातहतका असईसहित दुईजनालाई निलम्बन गर्‍यो। ईलाका प्रहरी कार्यालय पिपरा रजवाडा रौतहट दरबन्दी भई प्रहरी चौकी औरैया रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक ललित शाह र सोही कार्यालयमा कार्यरत प्रहरी जवान दिनेश हजारा निलम्बनमा परे।

"> आपराधिक गतिविधिमा प्रहरीको संलग्नता बढ्दो: Dekhapadhi
आपराधिक गतिविधिमा प्रहरीको संलग्नता बढ्दो

प्रतिक्रिया दिनुहोस्