जकार्ता। भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्‍निच्यूडको भूकम्प गएको छ। 

इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन्।

सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्‍निच्यूडको भूकम्प गएको त्यहाँकाे राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ। साथै, अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार नै ४.७ म्याग्‍निच्यूडको भूकम्प गएको छ। रासस/एएनआई

" /> जकार्ता। भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्‍निच्यूडको भूकम्प गएको छ। 

इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन्।

सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्‍निच्यूडको भूकम्प गएको त्यहाँकाे राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ। साथै, अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार नै ४.७ म्याग्‍निच्यूडको भूकम्प गएको छ। रासस/एएनआई

"> इन्डोनेसियामा ६.३ म्याग्‍निच्यूडको भूकम्प: Dekhapadhi
इन्डोनेसियामा ६.३ म्याग्‍निच्यूडको भूकम्प <p style="text-align: justify;"><strong>जकार्ता।</strong> भूकम्पीय उच्च जोखिममा रहेको इन्डोनेसियाको सेमाराङमा ६.३ म्याग्&zwj;निच्यूडको भूकम्प गएको छ।&nbsp;</p> <p style="text-align: justify;">इन्डोनेसियाली अधिकारीहरुले उक्त स्थानमा कुनै क्षति भए नभएको बारेमा विवरणहरु संकलन गर्ने कार्य शुरु भएको बताएका छन्।</p> <p style="text-align: justify;">सोमबार नै ताजिकिस्तानमा पनि ४ म्याग्&zwj;निच्यूडको भूकम्प गएको त्यहाँकाे राष्ट्रिय भूगर्भ केन्द्रले जनाएको छ। साथै, अफगानिस्तानको राजधानी काबुलबाट करिब ३० किलोमिटर दक्षिणपश्चिम क्षेत्रलाई केन्द्रविन्दु बनाएर सोमबार नै ४.७ म्याग्&zwj;निच्यूडको भूकम्प गएको छ। <em>रासस/एएनआई</em></p>
प्रतिक्रिया दिनुहोस्