काठमाडौं। स्वतन्त्र युवाहरूको समूहले नेपालस्थित् चिनियाँ दूतावास अगाडि धर्ना दिने भएका छन्। उनीहरूले दिउँसो ३ बजे केहीबेर धर्ना दिन लागेका हुन्।
कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरीसहित धर्ना दिइने स्वतन्त्र अभियानका एक सदस्य एलिजा ढकालले बताइन्।
चिनियाँ राजदूत हाउ यान्छीले पछिल्लो समय पालैपालो नेकपाका नेताहरूलाई भेट्न थालेपछि त्यसको विरोधमा युवाहरूले कहीबेर धर्ना दिन लागेको ढकालले बताइन्।
“चीन या भारतमात्र होइन कुनै पनि राष्ट्रले हाम्रो देशको आन्तरिक मामलामा खलल पुग्नेगरी हस्तक्षेप गर्न खोज्नु सार्वभौमिकतामाथिको प्रहार हो”, ढकालले भनिन्, “हामी आन्तरिक मामिलामा वैदेशिक हस्तक्षेप चाहान्नौँ, यसकै लागि खबरदारी गर्न लागेका हाैं।”
" /> काठमाडौं। स्वतन्त्र युवाहरूको समूहले नेपालस्थित् चिनियाँ दूतावास अगाडि धर्ना दिने भएका छन्। उनीहरूले दिउँसो ३ बजे केहीबेर धर्ना दिन लागेका हुन्।कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामाजिक दूरीसहित धर्ना दिइने स्वतन्त्र अभियानका एक सदस्य एलिजा ढकालले बताइन्।

">">