नेपालमा लागुऔषध प्रयोगकर्ताकाे संख्या एक लाख ३० हजारभन्दा बढी

काठमाडाैं। नेपालमा लागुऔषध प्रयोगकर्ताकाे स‌ंख्या एक लाख ३० हजार ४२४ रहेकाे पाइएकाे छ।

गृह मन्त्रालयले आज 'नेपालमा लागुऔषध प्रयाेगकर्ता सर्वेक्षण-२०७६' काे प्रतिवेदन सार्वजनिक गर्दै उक्त जानकारी दिएकाे हाे।

गृहमन्त्री रामबहादुर थापाले प्रतिवेदन सार्वजनिक गरेका हुन्।

प्रतिवेदनमा लागुऔषध काराेबार तथा प्रयाेगकर्ताका विभिन्न पक्षबारे विश्लेषण गरिएकाे जानकारी दिइएकाे छ।

प्रतिक्रिया दिनुहोस्