काठमाडौं। विभिन्न मुलुकबाट अध्ययनका लागि अमेरिका पुगेका विद्यार्थी जसको कक्षा पूर्ण रूपमा अनलाइनको माध्यमबाट हुने गरेको छ, तिनले अमेरिका छाड्नुपर्ने भएको छ। नयाँ नियम उल्लंघन गरेमा देश निकालासमेत गर्न सकिने अमेरिकाको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई)ले बताएको छ।

अमेरिकामा फैलँदो कोरोना सङ्क्रमणका कारण कतिपय विश्व विद्यालयले अनलाइन कक्षा शुरू गरेका छन्। अमेरिकाले जारी गरेको नयाँ नियमले कति जना विद्यार्थीलाई असर गर्छ भन्नेबारे अहिले नै भन्न नसकिने बताइएको छ। विभिन्न विषय अध्ययन गर्नका लागि हरेक वर्ष अमेरिकामा कयौं विद्यार्थी पुग्छन्। कतिपय विश्व विद्यालयका लागि यही नै कमाउने मुख्य माध्यम बनेको छ।

हार्वर्डले पनि नयाँ शैक्षिक सत्रको कोर्सका लागि अनलाइन माध्यम अपनाउने भएको छ। यसमा यस्ता विद्यार्थी पनि छन् जो अहिले नै विश्व विद्यालयमा पढिरहेका छन्। पहिला पनि अमेरिकामा रहेका विद्यार्थीलाई अनलाइन कोर्स गर्ने सुविधा थियो। अब नयाँ निर्देशनपछि अनलाइनबाट अध्ययन गरिरहेका विद्यार्थी अमेरिकामा बस्न नपाउने भएका छन्। तर, व्यक्तिगत ट्युसन पढ्न आवश्यक देखिएका विद्यार्थीलाई भने यो नियम लागू हुने छैन।

नयाँ नियम एफ–१ र एम–१ भिसाधारकले नयाँ नियम पालना गर्नुपर्नेछ। यस्तो भिसा एकेडेमिक तथा भोकेसनल स्टुडेन्ट्सलाई दिइन्छ। एजेन्सीको आँकडा अनुसार अमेरिकाको विदेश मन्त्रालयले आर्थिक वर्ष २०१९ मा ३८८८३९ एफ र ९.५१८ एम भिसा वितरण गरिएको छ। विदेशी विद्यार्थीले २०१८ मा अमेरिकाको अर्थव्यवस्थामा ४५ अर्ब डलर योगदान गरेको वाणिज्य मन्त्रालयले बताएको छ।

" /> काठमाडौं। विभिन्न मुलुकबाट अध्ययनका लागि अमेरिका पुगेका विद्यार्थी जसको कक्षा पूर्ण रूपमा अनलाइनको माध्यमबाट हुने गरेको छ, तिनले अमेरिका छाड्नुपर्ने भएको छ। नयाँ नियम उल्लंघन गरेमा देश निकालासमेत गर्न सकिने अमेरिकाको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई)ले बताएको छ।

अमेरिकामा फैलँदो कोरोना सङ्क्रमणका कारण कतिपय विश्व विद्यालयले अनलाइन कक्षा शुरू गरेका छन्। अमेरिकाले जारी गरेको नयाँ नियमले कति जना विद्यार्थीलाई असर गर्छ भन्नेबारे अहिले नै भन्न नसकिने बताइएको छ। विभिन्न विषय अध्ययन गर्नका लागि हरेक वर्ष अमेरिकामा कयौं विद्यार्थी पुग्छन्। कतिपय विश्व विद्यालयका लागि यही नै कमाउने मुख्य माध्यम बनेको छ।

हार्वर्डले पनि नयाँ शैक्षिक सत्रको कोर्सका लागि अनलाइन माध्यम अपनाउने भएको छ। यसमा यस्ता विद्यार्थी पनि छन् जो अहिले नै विश्व विद्यालयमा पढिरहेका छन्। पहिला पनि अमेरिकामा रहेका विद्यार्थीलाई अनलाइन कोर्स गर्ने सुविधा थियो। अब नयाँ निर्देशनपछि अनलाइनबाट अध्ययन गरिरहेका विद्यार्थी अमेरिकामा बस्न नपाउने भएका छन्। तर, व्यक्तिगत ट्युसन पढ्न आवश्यक देखिएका विद्यार्थीलाई भने यो नियम लागू हुने छैन।

नयाँ नियम एफ–१ र एम–१ भिसाधारकले नयाँ नियम पालना गर्नुपर्नेछ। यस्तो भिसा एकेडेमिक तथा भोकेसनल स्टुडेन्ट्सलाई दिइन्छ। एजेन्सीको आँकडा अनुसार अमेरिकाको विदेश मन्त्रालयले आर्थिक वर्ष २०१९ मा ३८८८३९ एफ र ९.५१८ एम भिसा वितरण गरिएको छ। विदेशी विद्यार्थीले २०१८ मा अमेरिकाको अर्थव्यवस्थामा ४५ अर्ब डलर योगदान गरेको वाणिज्य मन्त्रालयले बताएको छ।

"> अनलाइन कक्षा पढ्ने विद्यार्थी अब अमेरिका बस्न नपाउने: Dekhapadhi
अनलाइन कक्षा पढ्ने विद्यार्थी अब अमेरिका बस्न नपाउने <p style="text-align: justify;">काठमाडौं। विभिन्न मुलुकबाट अध्ययनका लागि अमेरिका पुगेका विद्यार्थी जसको कक्षा पूर्ण रूपमा अनलाइनको माध्यमबाट हुने गरेको छ, तिनले अमेरिका छाड्नुपर्ने भएको छ। नयाँ नियम उल्लंघन&nbsp;गरेमा देश निकालासमेत गर्न सकिने अमेरिकाको इमिग्रेसन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आईसीई)ले बताएको छ।</p> <p style="text-align: justify;">अमेरिकामा फैलँदो कोरोना सङ्क्रमणका कारण कतिपय विश्व विद्यालयले अनलाइन कक्षा शुरू गरेका छन्। अमेरिकाले जारी गरेको नयाँ नियमले कति जना विद्यार्थीलाई असर गर्छ भन्नेबारे अहिले नै भन्न नसकिने बताइएको छ।&nbsp;विभिन्न विषय अध्ययन गर्नका लागि हरेक वर्ष अमेरिकामा कयौं विद्यार्थी पुग्छन्। कतिपय विश्व विद्यालयका लागि यही नै कमाउने मुख्य माध्यम बनेको छ।</p> <p style="text-align: justify;">हार्वर्डले पनि नयाँ शैक्षिक सत्रको कोर्सका लागि अनलाइन माध्यम अपनाउने भएको छ। यसमा यस्ता विद्यार्थी पनि छन् जो अहिले नै विश्व विद्यालयमा पढिरहेका छन्। पहिला पनि अमेरिकामा रहेका विद्यार्थीलाई अनलाइन कोर्स गर्ने सुविधा थियो। अब नयाँ निर्देशनपछि अनलाइनबाट अध्ययन गरिरहेका विद्यार्थी अमेरिकामा बस्न नपाउने भएका छन्। तर, व्यक्तिगत ट्युसन पढ्न आवश्यक देखिएका विद्यार्थीलाई भने यो नियम लागू हुने छैन।</p> <p style="text-align: justify;">नयाँ नियम एफ&ndash;१ र एम&ndash;१ भिसाधारकले नयाँ नियम पालना गर्नुपर्नेछ। यस्तो भिसा एकेडेमिक तथा भोकेसनल स्टुडेन्ट्सलाई दिइन्छ। एजेन्सीको आँकडा अनुसार अमेरिकाको विदेश मन्त्रालयले आर्थिक वर्ष २०१९ मा ३८८८३९ एफ र ९.५१८ एम भिसा वितरण गरिएको छ। विदेशी विद्यार्थीले २०१८ मा अमेरिकाको अर्थव्यवस्थामा ४५ अर्ब डलर योगदान गरेको वाणिज्य मन्त्रालयले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्