लमजुङ। अविरल वर्षासँगै पहिरो जाँदा गए रातिदेखि बेँसीशहर-चामे सडक अवरुद्ध भएको छ।

पहाडी जिल्ला लमजुङ र हिमाली जिल्ला मनाङ जोड्ने एक मात्र बेँसीशहर-चामे सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका-३ खुदीमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो।

गएराति करीब १ बजे सडकमाथिबाट ठूल्ठूला ढुङ्गासहितको पहिरो खस्दा  २०/२५ मिटर सडक पुरिएको सडक डिभिजन कार्यालय दमौलीका सबइञ्जिनीयर सुमन अधिकारीले बताए।

उनले भने, “आज बिहान ७ बजेदेखि एक्साभेक्टरले पहिरो हटाउने काम भए पनि ठूल्ठूला ढुङ्गासहितको पहिरो रहेकाले  हटाउन मुश्किल भइरहेको छ ।”

कतिबेलासम्म पहिरो पन्छाउन सकिने यकिन गर्न नसकिए पनि कम्तीमा अपराह्न १/२ बजेसम्म  लाग्ने उनको भनाइ छ। पहिराले सडक अवरुद्ध बनाएपछि कुनै पनि सवारीसाधन आवतजावत गर्न नसक्दा रोकिएका छन्।

अविरल वर्षा भएका बेला कुनै पनि समयमा  सडकका विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध बनाउन सक्ने उच्च सम्भावना छ। यसअघि गत महिनामा मात्र दुई पटक सडक अवरुद्ध भइसकेको छ। त्यस्तै वर्षेनी वर्षायाममा पटक पटक पहिराले ६५ किमीको सो सडक अवरुद्ध बनाउँदै आएको छ। रासस

" /> लमजुङ। अविरल वर्षासँगै पहिरो जाँदा गए रातिदेखि बेँसीशहर-चामे सडक अवरुद्ध भएको छ।

"> पहिरोले बेँसीशहर-चामे सडक अवरुद्ध: Dekhapadhi
पहिरोले बेँसीशहर-चामे सडक अवरुद्ध

प्रतिक्रिया दिनुहोस्