दाङ। किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिवसहित तीन जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका–१ का सचिव धनबहादुर केसी र वडा नं. १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं. १३ कै हेल्लो टावर नजिकै बस्ने ४९ वर्षीय हुकुमबहादुर जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले बताए।      

उनीहरूले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘पक्राउ परेका दुई जना वडा सचिवहरूले २०५९ सालको जन्ममिति भएकी पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौं’’, प्रहरी प्रवक्ता खड्काले भन्नुभयो। अभियुक्त तीन जनालाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। 

जबर्जस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा छन्। पीडित केटीले उमेर घटाएको तथ्य फेला पारेको दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो। उपमहानगरपालिकाले ती किशोरी २०५९ मा जन्मेको प्रमाणित गरी पत्राचार गरेपछि किर्ते गर्ने सचिव र खरिदारसहित तीन जनालाई पक्राउ गरिएको डीएसपी खड्काले बताए। रासस

" /> दाङ। किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिवसहित तीन जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका–१ का सचिव धनबहादुर केसी र वडा नं. १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं. १३ कै हेल्लो टावर नजिकै बस्ने ४९ वर्षीय हुकुमबहादुर जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले बताए।      

उनीहरूले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। ‘पक्राउ परेका दुई जना वडा सचिवहरूले २०५९ सालको जन्ममिति भएकी पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौं’’, प्रहरी प्रवक्ता खड्काले भन्नुभयो। अभियुक्त तीन जनालाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। 

जबर्जस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा छन्। पीडित केटीले उमेर घटाएको तथ्य फेला पारेको दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो। उपमहानगरपालिकाले ती किशोरी २०५९ मा जन्मेको प्रमाणित गरी पत्राचार गरेपछि किर्ते गर्ने सचिव र खरिदारसहित तीन जनालाई पक्राउ गरिएको डीएसपी खड्काले बताए। रासस

"> करणी मुद्दा प्रभावित पार्न किर्ते गरेको अभियोगमा वडासचिवसहित तीन जना पक्राउ    : Dekhapadhi
करणी मुद्दा प्रभावित पार्न किर्ते गरेको अभियोगमा वडासचिवसहित तीन जना पक्राउ     <p style="text-align: justify;">दाङ। किर्ते गरेको आरोपमा प्रहरीले घोराहीबाट वडा सचिवसहित तीन जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका&ndash;१ का सचिव धनबहादुर केसी र वडा नं. १३ का खरिदार लीलाजित नेपाली तथा वडा नं. १३ कै हेल्लो टावर नजिकै बस्ने ४९ वर्षीय हुकुमबहादुर जिसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्ष सुमित खड्काले बताए। &nbsp; &nbsp; &nbsp;</p> <p style="text-align: justify;">उनीहरूले जबर्जस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जनाएको छ। &lsquo;पक्राउ परेका दुई जना वडा सचिवहरूले २०५९ सालको जन्ममिति भएकी पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौं&rsquo;&rsquo;, प्रहरी प्रवक्ता खड्काले भन्नुभयो। अभियुक्त तीन जनालाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।&nbsp;</p> <p style="text-align: justify;">जबर्जस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा छन्। पीडित केटीले उमेर घटाएको तथ्य फेला पारेको दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो। उपमहानगरपालिकाले ती किशोरी २०५९ मा जन्मेको प्रमाणित गरी पत्राचार गरेपछि किर्ते गर्ने सचिव र खरिदारसहित तीन जनालाई पक्राउ गरिएको डीएसपी खड्काले बताए। <em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्