काठमाडौं। भर्ना भएका केही बिरामीहरूमा कोरोना भाइरस संक्रमण देखिएपछि शहीद गंगालाल राष्‍ट्रिय हृदय रोग केन्द्र बाँसबारीको ओपीडी सेवा अनिश्‍चितकालका लागि बन्द गरिएको छ। 

अस्पताल प्रशासनले सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि आजदेखि लागू हुने गरी ओपीडी सेवा बन्द गरिएको जानकारी गराएको छ। अस्पतालले आकस्मिक सेवालाई भने जारी नै राखेको छ।

केही दिनअघि गरिएको पीसीआर परीक्षणमा गंगालाल अस्पतालमा उपचाररतमध्ये सातजनाको कोभिड-१९ नतिजा पोजिटिभ आएको बताइएको छ। 

" /> काठमाडौं। भर्ना भएका केही बिरामीहरूमा कोरोना भाइरस संक्रमण देखिएपछि शहीद गंगालाल राष्‍ट्रिय हृदय रोग केन्द्र बाँसबारीको ओपीडी सेवा अनिश्‍चितकालका लागि बन्द गरिएको छ। 

अस्पताल प्रशासनले सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि आजदेखि लागू हुने गरी ओपीडी सेवा बन्द गरिएको जानकारी गराएको छ। अस्पतालले आकस्मिक सेवालाई भने जारी नै राखेको छ।

केही दिनअघि गरिएको पीसीआर परीक्षणमा गंगालाल अस्पतालमा उपचाररतमध्ये सातजनाको कोभिड-१९ नतिजा पोजिटिभ आएको बताइएको छ। 

"> बिरामीमा कोभिड-१९ देखिएपछि शहीद गंगालाल अस्पतालको ओपीडी सेवा अनिश्‍चितकालका लागि बन्द: Dekhapadhi
बिरामीमा कोभिड-१९ देखिएपछि शहीद गंगालाल अस्पतालको ओपीडी सेवा अनिश्‍चितकालका लागि बन्द <p style="text-align: justify;">काठमाडौं। भर्ना भएका केही बिरामीहरूमा कोरोना भाइरस संक्रमण देखिएपछि शहीद गंगालाल राष्&zwj;ट्रिय हृदय रोग केन्द्र बाँसबारीको ओपीडी सेवा अनिश्&zwj;चितकालका लागि बन्द गरिएको छ।&nbsp;</p> <p style="text-align: justify;">अस्पताल प्रशासनले सूचना निकालेर अर्को सूचना जारी नभएसम्मका लागि आजदेखि लागू हुने गरी ओपीडी सेवा बन्द गरिएको जानकारी गराएको छ। अस्पतालले आकस्मिक सेवालाई भने जारी नै राखेको छ।</p> <p style="text-align: justify;">केही दिनअघि गरिएको पीसीआर परीक्षणमा गंगालाल अस्पतालमा उपचाररतमध्ये सातजनाको कोभिड-१९ नतिजा पोजिटिभ आएको बताइएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्