भद्रपुर। झुटा विवरणको आधारमा भारतीय नागरिकलाई नागरिकता दिएको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन्।

झापा जिल्ला अदालतले हिजो, २२ असारमा आचार्यलाई कारागार चलानको आदेश दिएको हो।  झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले विसं  १० मंसीर २०७२ मा भारतीय नागरिक मुस्तफा आलमलाई झुटा विवरणको आधारमा ०४-०१-७२-०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए। 

झुटा विवरणमा नागरिकता बनाइदिएको खुलासा भएपछि फरार रहेका आचार्यलाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले २० असारमा काठमाडौंको गोठाटारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी झापा ल्याएको थियो।

नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा ३ बमोजिम अभियुक्त आचार्यले गरेको कसुर प्रमाणित भएमा उनलाई पाँच वर्षसम्म कैद र एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रहरीले जनाएको छ। रासस

" /> भद्रपुर। झुटा विवरणको आधारमा भारतीय नागरिकलाई नागरिकता दिएको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन्।

झापा जिल्ला अदालतले हिजो, २२ असारमा आचार्यलाई कारागार चलानको आदेश दिएको हो।  झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले विसं  १० मंसीर २०७२ मा भारतीय नागरिक मुस्तफा आलमलाई झुटा विवरणको आधारमा ०४-०१-७२-०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए। 

झुटा विवरणमा नागरिकता बनाइदिएको खुलासा भएपछि फरार रहेका आचार्यलाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले २० असारमा काठमाडौंको गोठाटारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी झापा ल्याएको थियो।

नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा ३ बमोजिम अभियुक्त आचार्यले गरेको कसुर प्रमाणित भएमा उनलाई पाँच वर्षसम्म कैद र एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रहरीले जनाएको छ। रासस

"> भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत पुर्पक्षका लागि थुनामा: Dekhapadhi झुटा विवरणको आधारमा भारतीयलाई नागरिकता दिएको झण्डै पाँच वर्षपछि पक्राउ
  • झापा जिल्ला अदालतको आदेश बमोजिम जिल्ला प्रशासन कार्यालय झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य कारागार चलान
  • ">
    भारतीयलाई नागरिकता दिलाउने प्रशासकीय अधिकृत पुर्पक्षका लागि थुनामा <p style="text-align: justify;">भद्रपुर। झुटा विवरणको आधारमा भारतीय नागरिकलाई नागरिकता दिएको अभियोग लागेका झापाका तत्कालीन प्रशासकीय अधिकृत सुरेश आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन्।</p> <p style="text-align: justify;">झापा जिल्ला अदालतले हिजो, २२ असारमा आचार्यलाई कारागार चलानको आदेश दिएको हो। &nbsp;झापा जिल्ला प्रशासन कार्यालयमा प्रशासकीय अधिकृत पदमा रहँदा आचार्यले विसं &nbsp;१० मंसीर २०७२ मा भारतीय नागरिक मुस्तफा आलमलाई झुटा विवरणको आधारमा ०४-०१-७२-०३९० नम्बरको नेपाली नागरिकता बनाइदिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए।&nbsp;</p> <p style="text-align: justify;">झुटा विवरणमा नागरिकता बनाइदिएको खुलासा भएपछि फरार रहेका आचार्यलाई झापा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले २० असारमा काठमाडौंको गोठाटारमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी झापा ल्याएको थियो।</p> <p style="text-align: justify;">नेपाली नागरिकता ऐन, २०६३ को दफा २१ को उपदफा ३ बमोजिम अभियुक्त आचार्यले गरेको कसुर प्रमाणित भएमा उनलाई पाँच वर्षसम्म कैद र एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने प्रहरीले जनाएको छ। <em>रासस</em></p>
    प्रतिक्रिया दिनुहोस्