काठमाडौं। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका इञ्जिनियर शिरोमणी ढकालसहित पाँच जनाविरुद्ध आर्थिक अनियमतिताको मुद्दा परेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूमाथि १५ लाख ५७ हजार ९८२ रूपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कोन्ज्योसोम गाउँपालिका–५ का वडाअध्यक्षले उक्त वडामा पर्ने बालेश्वरी माध्यामिक विद्यालयको निर्माण गर्दा पटक–पटक रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा छानबिनपछि आयोगले मुद्दा दायर गरेको हो। निर्माण कार्य नै गुणस्तरहिन भएका कारण भवन निर्माणको लागि भुक्तानी भएको  १५लाख ५७ हजार ९८२ रूपैयाँ हानीनोक्सानी भएको पुष्टी हुन आएकोले राष्ट्रसेवकको रूपमा रहेका कोन्ज्योसोम गाउँपालिकाका प्राविधिकहरू इञ्जिनियर शिरोमणी ढकाल र सवइञ्जिनियर अशोक रोकायले सरकारलाई हानीनोक्सानी पु¥याएको आयोगले जनाएको छ।

साथै, निर्धारित शर्त र सम्झौता विपरीत कम गुणस्तरको विद्यालय भवन निर्माण गरी भुक्तानी लिने बालेश्वरी मावि भवन निर्माण उपभोक्ता समिति, कोन्ज्योसोम–५ भारदेउ ललितपुरका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैंया श्रेष्ठले भ्रष्टाचार निवारण ऐनविपरीत काम गरेको भन्दै बिगो १५ लाख ५७ हजार ९८२ रूपैयाँ कामय गरी आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता, प्रदीपकुमार कोइरालाले बताएका छन्।

" /> काठमाडौं। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका इञ्जिनियर शिरोमणी ढकालसहित पाँच जनाविरुद्ध आर्थिक अनियमतिताको मुद्दा परेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूमाथि १५ लाख ५७ हजार ९८२ रूपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

कोन्ज्योसोम गाउँपालिका–५ का वडाअध्यक्षले उक्त वडामा पर्ने बालेश्वरी माध्यामिक विद्यालयको निर्माण गर्दा पटक–पटक रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा छानबिनपछि आयोगले मुद्दा दायर गरेको हो। निर्माण कार्य नै गुणस्तरहिन भएका कारण भवन निर्माणको लागि भुक्तानी भएको  १५लाख ५७ हजार ९८२ रूपैयाँ हानीनोक्सानी भएको पुष्टी हुन आएकोले राष्ट्रसेवकको रूपमा रहेका कोन्ज्योसोम गाउँपालिकाका प्राविधिकहरू इञ्जिनियर शिरोमणी ढकाल र सवइञ्जिनियर अशोक रोकायले सरकारलाई हानीनोक्सानी पु¥याएको आयोगले जनाएको छ।

साथै, निर्धारित शर्त र सम्झौता विपरीत कम गुणस्तरको विद्यालय भवन निर्माण गरी भुक्तानी लिने बालेश्वरी मावि भवन निर्माण उपभोक्ता समिति, कोन्ज्योसोम–५ भारदेउ ललितपुरका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैंया श्रेष्ठले भ्रष्टाचार निवारण ऐनविपरीत काम गरेको भन्दै बिगो १५ लाख ५७ हजार ९८२ रूपैयाँ कामय गरी आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता, प्रदीपकुमार कोइरालाले बताएका छन्।

"> ललितपुको कोन्ज्योसोम गाउँपालिकाका इञ्जिनियरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा: Dekhapadhi
ललितपुको कोन्ज्योसोम गाउँपालिकाका इञ्जिनियरसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा <p style="text-align: justify;">काठमाडौं। ललितपुरको कोन्ज्योसोम गाउँपालिकाका इञ्जिनियर शिरोमणी ढकालसहित पाँच जनाविरुद्ध आर्थिक अनियमतिताको मुद्दा परेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उनीहरूमाथि १५ लाख ५७ हजार ९८२ रूपैयाँ बिगो मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।</p> <p style="text-align: justify;">कोन्ज्योसोम गाउँपालिका&ndash;५ का वडाअध्यक्षले उक्त वडामा पर्ने बालेश्वरी माध्यामिक विद्यालयको निर्माण गर्दा पटक&ndash;पटक रकम हिनामिना गरेको भन्ने उजुरी सम्बन्धमा छानबिनपछि आयोगले मुद्दा दायर गरेको हो।&nbsp;निर्माण कार्य नै गुणस्तरहिन भएका कारण भवन निर्माणको लागि भुक्तानी भएको &nbsp;१५लाख ५७ हजार ९८२ रूपैयाँ हानीनोक्सानी भएको पुष्टी हुन आएकोले राष्ट्रसेवकको रूपमा रहेका कोन्ज्योसोम गाउँपालिकाका प्राविधिकहरू इञ्जिनियर शिरोमणी ढकाल र सवइञ्जिनियर अशोक रोकायले सरकारलाई हानीनोक्सानी पु&yen;याएको आयोगले जनाएको छ।</p> <p style="text-align: justify;">साथै, निर्धारित शर्त र सम्झौता विपरीत कम गुणस्तरको विद्यालय भवन निर्माण गरी भुक्तानी लिने बालेश्वरी मावि भवन निर्माण उपभोक्ता समिति, कोन्ज्योसोम&ndash;५ भारदेउ ललितपुरका अध्यक्ष मानबहादुर श्रेष्ठ, सचिव रमेश मोक्तान र कोषाध्यक्ष सानुमैंया श्रेष्ठले भ्रष्टाचार निवारण ऐनविपरीत काम गरेको भन्दै बिगो १५ लाख ५७ हजार ९८२ रूपैयाँ कामय गरी आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता, प्रदीपकुमार कोइरालाले बताएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्