काठमाडौं। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अन्तर्गत आज पनि देशभरि बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ।
कोभिड-१९ महामारीका कारण वैशाख ६ र ७ को पूर्वनिर्धारित अभियान रोकिएकोमा स्थगित गरी हिजो र आज दुई दिन भिटामिन ए कार्यक्रम सञ्‍चालन गरिएको हो।
स्वास्थ्य सेवा विभागका अनुसार करीब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका यस कार्यक्रममा परिचालन गरिएको छ।
करीब २७ लाख तीन हजार ५२२ बालबालिकालाई भिटामिन ए र २३ लाख ९३ हजार १५२ बालबालिकालाई जुकाको औषधि खुवाइने छ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुईपटक राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट सरकारले निःशुल्क भिटामिन ए खुवाउँदै आइरहेको छ।
यस्तै जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुईपटक बालबालिकालाई खुवाउने गरिन्छ।
" /> काठमाडौं। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अन्तर्गत आज पनि देशभरि बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ।
कोभिड-१९ महामारीका कारण वैशाख ६ र ७ को पूर्वनिर्धारित अभियान रोकिएकोमा स्थगित गरी हिजो र आज दुई दिन भिटामिन ए कार्यक्रम सञ्‍चालन गरिएको हो।
स्वास्थ्य सेवा विभागका अनुसार करीब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका यस कार्यक्रममा परिचालन गरिएको छ।
करीब २७ लाख तीन हजार ५२२ बालबालिकालाई भिटामिन ए र २३ लाख ९३ हजार १५२ बालबालिकालाई जुकाको औषधि खुवाइने छ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुईपटक राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट सरकारले निःशुल्क भिटामिन ए खुवाउँदै आइरहेको छ।
यस्तै जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुईपटक बालबालिकालाई खुवाउने गरिन्छ।
"> बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधि खुवाइँदै: Dekhapadhi
बालबालिकालाई आज पनि भिटामिन ए र जुकाको औषधि खुवाइँदै
काठमाडौं। ‘राष्ट्रिय भिटामिन ए’ कार्यक्रम अन्तर्गत आज पनि देशभरि बालबालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदैछ।
स्वास्थ्य सेवा विभागका अनुसार करीब ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका यस कार्यक्रममा परिचालन गरिएको छ।
करीब २७ लाख तीन हजार ५२२ बालबालिकालाई भिटामिन ए र २३ लाख ९३ हजार १५२ बालबालिकालाई जुकाको औषधि खुवाइने छ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एक वर्षदेखि पाँच वर्षमुनिका बालबालिकालाई जुकाको औषधि खुवाइन्छ।
सरकारले प्रत्येक वर्ष पहिलो चरण कात्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुईपटक राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।
बालबालिकामा हुन सक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि २०५३ सालबाट सरकारले निःशुल्क भिटामिन ए खुवाउँदै आइरहेको छ।
यस्तै जुकाको औषधि २०५८ सालदेखि प्रत्येक वर्ष दुईपटक बालबालिकालाई खुवाउने गरिन्छ।
प्रतिक्रिया दिनुहोस्