नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–५ गङ्गटेमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

बट्टार बजारबाट देवीघाटतर्फ छुटेको गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले बताए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो।

दुर्घटनामा विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन्। उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।

उनीहरू चढेको बा९८प ५५१६ नम्बरको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हुँदा राति साढे आठ बजेको समयमा सडकबाट करीब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ।  रासस

" /> नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–५ गङ्गटेमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

बट्टार बजारबाट देवीघाटतर्फ छुटेको गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले बताए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो।

दुर्घटनामा विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन्। उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।

उनीहरू चढेको बा९८प ५५१६ नम्बरको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हुँदा राति साढे आठ बजेको समयमा सडकबाट करीब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ।  रासस

"> मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटमा एक जनाको मृत्यु    : Dekhapadhi विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीय ठाकुर अधिकारीको मृत्यु
• विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते

मोटरसाइकल दुर्घटना हुँदा नुवाकोटमा एक जनाको मृत्यु
नुवाकोट। नुवाकोटको विदुर नगरपालिका–५ गङ्गटेमा गएराति भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन्।

बट्टार बजारबाट देवीघाटतर्फ छुटेको गरेको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक विदुर नगरपालिका–३ खड्गभञ्याङका २१ वर्षीय ठाकुर अधिकारीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख विकल भट्टराईले बताए। उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका अधिकारीको उपचारको क्रममा चक्रदेव पोलिक्लिनिक विदुरमा मृत्यु भएको हो।

दुर्घटनामा विदुर नगरपालिका–५ देवीघाटका २८ वर्षीय सुरेन्द्र चित्रकार घाइते भएका छन्। उनको अहिले सोही पोलिक्निकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।

उनीहरू चढेको बा९८प ५५१६ नम्बरको मोटरसाइकल गङ्गटेमा अनियन्त्रित हुँदा राति साढे आठ बजेको समयमा सडकबाट करीब १० मिटर तल पुगेको प्रहरीले जनाएको छ।  रासस

प्रतिक्रिया दिनुहोस्