कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ५४६ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ५३८ जनामा कोभिड-१९ पुष्टि भएको छ।
संक्रमितहरू ८५३ महिला र  दुई हजार ६९३ जना पुरूष रहेका छन्।
प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९५४, कञ्चनपुरमा ४२८, डडेलधुरामा २६७, डोटीमा ५१४, अछाममा ५५४, बाजुरामा ३९०, बैतडीमा २८३, बझाङमा १३९ र दार्चुलामा १७ जनामा संक्रमण पाइएको छ।
अहिलेसम्म ९०४ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। प्रदेशका विभिन्‍न अस्पतालमा १०१ जना संक्रमितहरू आइसोलेसनमा उपचाररत छन्।
कोभिड-१९ देखिएकामध्ये प्रदेशभरिमा आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एक जना छन्।
मृत्यु भएकामध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो भने आफूलाई संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ५४६ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।
"> सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या ३ हजार ५४६ पुग्यो: Dekhapadhi
सुदूरपश्‍चिममा कोरोना संक्रमितको संख्या ३ हजार ५४६ पुग्यो
कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ५४६ जना कोरोना भाइरस संक्रमित फेला परेका छन्।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन, धनगढी र डडेलधुरामा गरिएको परीक्षणमा गएरातिसम्म तीन हजार ५३८ जनामा कोभिड-१९ पुष्टि भएको छ।
संक्रमितहरू ८५३ महिला र  दुई हजार ६९३ जना पुरूष रहेका छन्।
प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीका अनुसार कैलालीमा ९५४, कञ्चनपुरमा ४२८, डडेलधुरामा २६७, डोटीमा ५१४, अछाममा ५५४, बाजुरामा ३९०, बैतडीमा २८३, बझाङमा १३९ र दार्चुलामा १७ जनामा संक्रमण पाइएको छ।
कोभिड-१९ देखिएकामध्ये प्रदेशभरिमा आठजनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र  बझाङका एक जना छन्।
मृत्यु भएकामध्ये पाँचजनामा मृत्युपश्चात् र दुईजनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो भने आफूलाई संक्रमण भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।
प्रतिक्रिया दिनुहोस्