काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २२ हजार ५१० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या सात लाख नाघेको हो। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा संक्रमितको संख्या सात लाख २० हजार ३४६ पुगेको छ। यसमा चार लाख ४० हजार १५० जना संक्रमणमुक्त भएका छन् भने २० हजार १७४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ बाट ४७४ जनाको मृत्यु भएको छ। 

भारतमा २१ असारमा २४ हजार १५ संक्रमित थपिएका थिए भने ६१० जनाको मृत्यु भएको थियो। २० असारमा २२ हजार ७२१ जना संक्रमित थपिँदा ४४४ जनाको मृत्यु भएको थियो। भारत धेरै कोरोना संक्रमित हुने विश्वमा देशमा तेस्रो नम्बरमा छ। विश्वमा सबैभन्दा धेरै अमेरिकामा र त्यसपछि ब्राजिलमा संक्रमित छन्। 

" /> काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २२ हजार ५१० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या सात लाख नाघेको हो। 

वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा संक्रमितको संख्या सात लाख २० हजार ३४६ पुगेको छ। यसमा चार लाख ४० हजार १५० जना संक्रमणमुक्त भएका छन् भने २० हजार १७४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ बाट ४७४ जनाको मृत्यु भएको छ। 

भारतमा २१ असारमा २४ हजार १५ संक्रमित थपिएका थिए भने ६१० जनाको मृत्यु भएको थियो। २० असारमा २२ हजार ७२१ जना संक्रमित थपिँदा ४४४ जनाको मृत्यु भएको थियो। भारत धेरै कोरोना संक्रमित हुने विश्वमा देशमा तेस्रो नम्बरमा छ। विश्वमा सबैभन्दा धेरै अमेरिकामा र त्यसपछि ब्राजिलमा संक्रमित छन्। 

"> भारतमा कोरोना संक्रमितको संख्या सात लाख नाघ्यो: Dekhapadhi
भारतमा कोरोना संक्रमितको संख्या सात लाख नाघ्यो <p style="text-align: justify;">काठमाडौं। छिमेकी देश भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सात लाख नाघेको छ। पछिल्लो २४ घण्टामा २२ हजार ५१० जना संक्रमित थपिएसँगै संक्रमितको संख्या सात लाख नाघेको हो।&nbsp;</p> <p style="text-align: justify;">वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा संक्रमितको संख्या सात लाख २० हजार ३४६ पुगेको छ। यसमा चार लाख ४० हजार १५० जना संक्रमणमुक्त भएका छन् भने २० हजार १७४ जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा भारतमा कोभिड&ndash;१९ बाट ४७४ जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">भारतमा २१ असारमा २४ हजार १५ संक्रमित थपिएका थिए भने ६१० जनाको मृत्यु भएको थियो। २० असारमा २२ हजार ७२१ जना संक्रमित थपिँदा ४४४ जनाको मृत्यु भएको थियो। भारत धेरै कोरोना संक्रमित हुने विश्वमा देशमा तेस्रो नम्बरमा छ। विश्वमा सबैभन्दा धेरै अमेरिकामा र त्यसपछि ब्राजिलमा संक्रमित छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्