तनहुँ। तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महीनाको भाडा छुट दिने भएको छ। कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरूलाई चैत र वैशाख गरी दुई महीनाको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको हो।

लकडाउनका कारण पसल बन्द हुँदा व्यवसायी मर्कामा परेको र व्यवसायीले भाडा छुट दिन अनुरोध गरेकाले दुई महीनाको भाडा छुट दिने प्रस्ताव नगरसभामा पेश गर्ने निर्णय हिजोको कार्यपालिकाको बैठकले गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। नगरपालिकाले कार्यालयको नयाँ भवन र दमौली बजारमा सटर भाडामा लगाएको छ।

नगरपालिकाको यो निर्णयबाट व्यवसायीहरूले मासिक १३ लाखका दरले दुई महीनाको २६ लाख भाडा छुट पाउनेछन्। नगरपालिकाले नगरक्षेत्रभित्र घरभाडामा लगाउने घरधनीलाई पनि भाडाछुट दिन अनुरोध गरेको छ।

कार्यपालिका बैठकले नगरभित्रका विकास आयोजना एवं प्राकृतिक स्रोत उपयोगका लागि वातावरणीय अध्ययन गर्न आवश्यक वातावरणीय परीक्षण एवं व्यवस्थापन ऐन, २०७७ नगरसभामा पेश गर्ने निर्णय गरेको छ। २५ असारमा ३३औँ नगरसभा बस्दैछ।  रासस

" /> तनहुँ। तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महीनाको भाडा छुट दिने भएको छ। कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरूलाई चैत र वैशाख गरी दुई महीनाको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको हो।

लकडाउनका कारण पसल बन्द हुँदा व्यवसायी मर्कामा परेको र व्यवसायीले भाडा छुट दिन अनुरोध गरेकाले दुई महीनाको भाडा छुट दिने प्रस्ताव नगरसभामा पेश गर्ने निर्णय हिजोको कार्यपालिकाको बैठकले गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। नगरपालिकाले कार्यालयको नयाँ भवन र दमौली बजारमा सटर भाडामा लगाएको छ।

नगरपालिकाको यो निर्णयबाट व्यवसायीहरूले मासिक १३ लाखका दरले दुई महीनाको २६ लाख भाडा छुट पाउनेछन्। नगरपालिकाले नगरक्षेत्रभित्र घरभाडामा लगाउने घरधनीलाई पनि भाडाछुट दिन अनुरोध गरेको छ।

कार्यपालिका बैठकले नगरभित्रका विकास आयोजना एवं प्राकृतिक स्रोत उपयोगका लागि वातावरणीय अध्ययन गर्न आवश्यक वातावरणीय परीक्षण एवं व्यवस्थापन ऐन, २०७७ नगरसभामा पेश गर्ने निर्णय गरेको छ। २५ असारमा ३३औँ नगरसभा बस्दैछ।  रासस

"> नगरपालिकाद्वारा दुई महीनाको भाडा छुट    : Dekhapadhi
नगरपालिकाद्वारा दुई महीनाको भाडा छुट
तनहुँ। तनहुँको व्यास नगरपालिकाले भाडामा लगाइएका पसल कवलको दुई महीनाको भाडा छुट दिने भएको छ। कोभिड–१९ को जोखिम न्यूनीकरणका लागि गरिएको लकडाउनले व्यवसायीहरू मर्कामा परेकाले नगरपालिकाअन्तर्गत पसल कवल भाडामा बस्नेहरूलाई चैत र वैशाख गरी दुई महीनाको भाडा छुट दिने निर्णय नगरपालिकाले गरेको हो।

लकडाउनका कारण पसल बन्द हुँदा व्यवसायी मर्कामा परेको र व्यवसायीले भाडा छुट दिन अनुरोध गरेकाले दुई महीनाको भाडा छुट दिने प्रस्ताव नगरसभामा पेश गर्ने निर्णय हिजोको कार्यपालिकाको बैठकले गरेको प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए। नगरपालिकाले कार्यालयको नयाँ भवन र दमौली बजारमा सटर भाडामा लगाएको छ।

नगरपालिकाको यो निर्णयबाट व्यवसायीहरूले मासिक १३ लाखका दरले दुई महीनाको २६ लाख भाडा छुट पाउनेछन्। नगरपालिकाले नगरक्षेत्रभित्र घरभाडामा लगाउने घरधनीलाई पनि भाडाछुट दिन अनुरोध गरेको छ।

कार्यपालिका बैठकले नगरभित्रका विकास आयोजना एवं प्राकृतिक स्रोत उपयोगका लागि वातावरणीय अध्ययन गर्न आवश्यक वातावरणीय परीक्षण एवं व्यवस्थापन ऐन, २०७७ नगरसभामा पेश गर्ने निर्णय गरेको छ। २५ असारमा ३३औँ नगरसभा बस्दैछ।  रासस

प्रतिक्रिया दिनुहोस्